पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसिएसनले बाह्रौं पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी त्रित्राङ्गत बरालले पहिलो रक्तदाता बुद्व विशाल बजार व्यापारिक एशोसिययसनका सल्लाहकार...
पोखरा/महिलाहरुद्धारा सञ्चालित गणेश योग साधना केन्द्र, पोखरा–४ गणेश टोलको नवौँ वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार योग केन्द्रमा आयोजित कार्यक्रममा पतञ्जलि योग समिति कास्कीअन्तर्गत उक्त केन्द्रको नवौँ वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन...
नवलपुर/गण्डकी प्रदेशको भारतसंग सिमाना जोडिएको जिल्ला नवलपुरमा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बढेपछि आकस्किम अभियानका रुपमा खोप अभियान सुरु सञ्चालन गरिएको छ । अभियान अन्तर्गत ३५ वर्षमाथिका नागरिकलाई खोप दिइएको छ । यही चैतको पहिलो दिनदेखि जिल्लाभर...
पर्वत/ सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको पर्वत जेसीजले प्रदेश अस्पताल पर्वतमा ‘अटोमेटिक बायोक्यामेष्ट्री एनालाइजर’ मेसिन सहयोग गरेको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र हाल प्रयोगमा रहेको मेसिन अपुग भएकाले सहयोग गरिएको...
तस्बिर : सिर्जना पन्त बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले दादुरा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ वाडमा पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँ दादुरा संङक्रमणबाट प्रभावित...