मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आयोडिनबारे जनचेतना कार्यक्रम

पोखरा/ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय पोखराले पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित महेन्द्र आधारभूत विद्यालयमा आइतबार आयोडिन सम्बन्धी जनचेतना कार्यक्रमको आयोजना गरेको छ । आयोडिन महिना २०२६ अन्तर्गत महिनाव्यापी जनचेतना कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा विद्यार्थी,...

मनोबिमर्श कक्षासहित सुरु भयो न्यू एभरेष्टमा नियमित पठनपाठन (तस्वीरसहित)

बागलुङ / जिल्लाको बागलुङ नगरपालिका-१, रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी बागलुङले शिक्षक, अभिभावक र विद्यार्थीलाई मनोविमर्श कक्षासहित आफ्नो नियमित पठनपाठन सुरु गरेको छ । लगातार ३ दिनसम्म शिक्षक, अभिभावक र बिद्यार्थीका विचमा मनोविमर्श कक्षा...

बागलुङका किशोरीलाई एचपीभी खोप लगाउने सुरु

बागलुङ/जिल्लाका किशोरीलाई शुक्रबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्वको (एचपीभी) खोप लगाउन सुरु गरिएको छ । यो वर्ष जिल्लाका २ हजार ३ सय २ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्य कार्यालयको योजना छ । तोकिएको उमेर समूहका कोही नछुटाउने...

स्वास्थ्यमन्त्री पाठकले भेटे घाईते विद्यार्थी, उपचारमा कुनै कमीहुन नदिन दिए निर्देशन

बागलुङ / गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा घाइते भई उपचार गराइरहेका विद्यार्थीलाई भेटेका छन् । घाइते भइ धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, गण्डकी...

बागलुङमा एचआईभी संक्रमित बढ्दै

बागलुङ/जिल्लामा एचआईभी संक्रमितको संख्या २ सय १९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्यांक अनुसार एचआइभी संक्रमितको संख्या सबैभन्दा धेरै बागलुङ नगरपालिका र थोरै ताराखोला गाउँपालिकामा छ । बागलुङ नगरपालिकामा एचआइभी संक्रमितको संख्या ६१,...

‘आत्महत्या घटाउने प्रयासमा साझा प्रयास गरौं’

बागलुङ/जोखिम समूह पहिचान गरेर युवा र किसोर अवस्थाका नागरिकको उपचारमा ध्यान दिन सकेमा आत्महत्या घटाउन सकिने सरोकारवालाको भनाइ छ । मानसिक समस्या बढ्दै जाँदा आत्महत्यासम्म पुग्ने गरेको तथ्यलाई ध्यान दिएर अबका उपचारहरु केन्द्रीत हुनुपर्ने...

रेडक्रसको रक्तसंचारबाटै ‘सेतो रगत’ उत्पादन

बागलुङ/लामो समयदेखि सामाग्री आएर पनि अलपत्र परेको गुनासोबीच नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको रक्तसंचार केन्द्रमा सेतो रगत (एफएफपी र पिआरपी) उत्पादन शुरु भएको छ । गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय पालिकाले सहयोग...

बागलुङका २ हजार ३०२ किशोरीलाई एचपिभि खोप लगाइने

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालयले फागुन महिनालाई खोप महिनाको रुपमा नियमति अभियान पनि संचालन गर्ने भएको छ । निर्वाचनका कार्यक्रम छलेर भएपनि फागुन महिनालाई खोप महिनाको रुपमा नियमित बनाइने भएको हो । तोकिएका उमेर समूहको कोही नछुटाउने...

पाखेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान शुरु भन्दा केही अगाडी स्वास्थ्यकर्मीको मृत्यु

म्याग्दी/  पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियान शुरु हुनु भन्दा केही समय पहिला हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभि...

पूर्णखोप सुनिश्चितताका लागि बालबालिका खोज्न घरदैलो

बागलुङ/आगामी बैसाख मसान्त भित्र पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने कार्यक्रम सफल बनाउन बागलुङ नगरपालिकाले बजार क्षेत्रमा छुट्न सक्ने बालबालिकाको खोजी थालेको छ । गत बर्षको खोप अभियानमा छुटेका र चालुबर्षपन िछुट्न सक्ने...

-->