मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतका एक हजार किशोरीलाई एच.पि.भी खोप लागाईँदै

पर्वत/जिल्लाका करिब एक हजार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार यो खोप अभियान फागुन महिनामा सञ्चालन गर्ने नीति भए पनि यस वर्ष माघ महिनामा नै...

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत / जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्ष...

क्यान्सर/अर्बुद रोग र सावधानीका उपायहरू

पृष्ठभूमि विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेबु्रअरी ४ (February 4) तारिखका दिन मनाउने गरिन्छ र यसवर्षको विश्व क्यान्सर दिवस नेपाली पात्रो अनुसार माघ २१ गते मनाईँदै छ । गतवर्षदेखि (२०२५–२०२७ सम्म) को विश्व क्यान्सर दिवसको...

स्वास्थ्य बिमाले पैसा नदिदाँ अस्पताल चलाउन मुस्कील

म्याग्दी/  २०८२ बैशाख देखि स्वास्थ्य बिमा मार्फत प्रदेश अस्पताल बेनीले पाउनु पर्ने रकम पूर्ण रुपमा भुक्तानी नआउँदा अस्पताल चलाउनै मुस्कील भएको छ । आफ्नो स्वास्थ्योपचारमा आर्थिक सहजताका लागि स्वास्थ्य बिमा गरेका नागरिकहरुको उपचार गरेको तथा...

एक सय ५० जनाको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ

म्याग्दी/शहीद दिवसको अवसर पारेर प्रदेश अस्पताल बेनीले आयोजना गरेको नसर्ने रोग सम्बन्धी स्क्रिनिङमा एक सय ५० जनाको स्क्रिनिङ गरिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अनुसार उक्त स्क्रिनिङ कार्यक्रम...

प्रेस सेन्टरको २२ औं स्थापना दिवसमा स्वास्थ्य शिविर

बागलुङ/प्रेस सेन्टर नेपाल बागलुङले २२ औं स्थापना दिवस मनाएको छ । उक्त अवसरमा बिहिबार पत्रकार र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । दिवशको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको हो । कार्यक्रममा नेपाल...

आयुर्वेद उपचार पद्दती मुलधारको बनाऔं : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले भूमण्डलीकरणमा परिवर्तन भएको वातावरणमा आयुर्वेद औषधीको महत्व बढेको बताएका छन् । उनले आयुर्वेदलाई अब उपचार पद्दतीको मुल धार बनाउनुपर्ने समेत बताए । धौलागिरि आयुर्वेद अस्पताल व्यवस्थापन समितिका पदाधिकारीको पदस्थापन...

कुष्ठरोगबारे सचेतना अभियान

बागलुङ/कुष्ठरोगबारे आम जनमानसमा सचेतना अभियान सञ्चालन गरिएको छ । बागलुङस्थित नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र फेयरमेड फाउण्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले कुष्ठरोगबारे सचेतना अभियानलाई व्यापक बनाएको छ । बागलुङ लक्षित कार्यक्रम भएपनि अभियानअन्र्तगत पोखरामा समेत...

समाजको डरले कुष्ठरोगीको पहिचानमा समस्या

म्याग्दी/औषधि सेवनले निको हुने भएपनि समाजमा विभेद र लान्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको म्याग्दीको सदरमुकाम बेनीम आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । औषधि सेवन गरी निको भएका बिरामीलाई समेत समाजले हेर्ने दृष्टिकोणका लागि...

म्याग्दीमा १ हजारभन्दा बढी विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी/जिल्लाको बेनी नगरपालिकामा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविरमा ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी...

-->