मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

चीनको लिन्जीले पोखरालाई दिएको एम्बुलेन्स २ वर्षदेखि अलपत्र

पोखरा/पोखराले चीनका विभिन्न शहरहरुसंग भगिनी सम्बन्ध गाँस्दै आएको छ । त्यस्ता सम्बन्ध भएका शहरहरुले पोखरामा प्राकृतिक विपत्ती होस् वा अन्य कुनै अप्ठेरोमा सहयोग गर्दै आएका छन् । बेलाबेलामा विभिन्न भौतिक सामग्री पनि सहयोग गरिरहेका...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बुधवारदेखि सुविधासम्पन्न बाल सघन उपचार कक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शैय्याको उपचार कक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग...

भिटामिन ‘डी’ को कमी : सुन्दा सामान्य तर बहु–प्रणालीमा असर पार्ने गम्भीर स्वास्थ्य समस्या

भिटामिन डीको कमी नेपालमा व्यापक रूपमा फैलिएको तर पर्याप्त रूपमा पहिचान हुन् नसकेको सार्वजनिक स्वास्थ्य समस्या हो । घाम प्रशस्त उपलब्ध हुँदाहुँदै पनि धेरै नेपाली नागरिकहरू दीर्घकालीन हड्डी तथा मांसपेशी दुखाई, थकान, कपाल झर्ने...

पवित्राले देख्न थालिन दुवै आँखा

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका–५ की ८० बर्षीय पवित्रा देवी विकले आँखा देख्न थालेकी छन् । १० बर्ष पहिलाबाट आलि अलि आँखा देख्ने विकले पाँच बर्षबाट दुबैमा मोतियाविन्दु भएपश्चात देख्न छोडेकी थिइन् । आर्थिक अभावमा पोखरा पुगेर...

४६ युनिट रगत संकलन

पोखरा/पोखरा ३० पावरहाउसमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको छ । हरेक वर्ष स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना हुँदै आएको रक्तदान...

गुणस्तरीय स्वास्थ्य सेवाका लागि बालविवाह अन्त्य जरुरी

बागलुङ/आम नागरिकको स्वास्थ्य सेवामा सुधार हुँदै गर्दा किशोरी स्वास्थ्यको पुर्ण सुरक्षाकालागि बाल विवाहलाई अन्त्य गर्ने चुनौती अझै छ । पछिल्लो समय राज्यका नीति र कार्यक्रम सहित गैरसरकारी संस्था, नागरिक समाज समेतको सक्रियतामा आम नागरिकको स्वास्थ्य...

बागलुङ नगरका स्वास्थ्य संस्थालाई लाखौंका सामाग्री वितरण

बागलुङ/बागलुङ नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा लाखौंका उपकरण, सामाग्री र सहयोगी सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ नागरिकको स्वास्थ्यमा सहयोग गर्ने लक्ष्यले फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको साझेदारीमा संचालित सम्बोधन...

बुलिङ्ग (धम्की) : एक जटिल मानसिक समस्या

हामी प्रायः भन्छौँ – “बालबालिका भविष्यका कर्णधार हुन् ।” तर यदि त्यो भविष्य डर, अपमान र मानसिक पीडाले भरिएको छ भने समाजको दिशा कता जाँदैछ ? आज धेरै बालबालिका तथा किशोर–किशोरीहरू यस्तै मौन पीडाको...

जल्धारे गर्यो २६ जना डाक्टरलाई सम्मान

पोखरा/पोखरा २६ को बुढीबजारमा रहेको जल्धारे बचत तथा ऋण सहकारी संस्थाले आफनो १८ औ स्थापनामा २६ जना डाक्टर उपाधि गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । स्थापना दिवसकै अवसर पारेरशेयर सदस्यमा वा शेयर सदस्यभित्रका एकाघर परिवारबाट...

समाजमा बढ्दैछन् मृगौला पीडित

बागलुङ/पछिल्लो समय मृगौलापीडितको संख्या बढ्दै गएको छ । धौलागिरि अस्पतालका अनुसार अहिले दैनिक ७० जना बढीले नियमित डायलासिस गरिरहेका छन् । बागलुङकै कतिपयहरु पोखरासम्म पुगेर पनि डायलासिस सेवा लिइरहेका छन् । मृगौलाले नियमित काम गर्न...

-->