बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा एकसय शैय्याको जलन अस्पताल निर्माणका लागि अध्ययन

पोखरा/ पोखरामा एक सय शैय्याको बर्न तथा स्पेशलाइज्ड अस्पताल निर्मा(ाका लागि सम्भाव्यता अध्ययन थालिएको छ । साविकको लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानमा अस्पताल बनाउने गरी अध्ययन थालिएको हो । अध्ययनका लागि कोरियन सहयोग नियोग (कोइका)...

गण्डकी प्रदेश मातहतका ११ अस्पतालमा नयाँ व्यवस्थापन समिति

पोखरा/ गण्डकी प्रदेश सरकारले आफु मातहतका ११ वटा अस्पतालहरुमा नयाँ व्यवस्थापन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भागवण्डाका आधारमा समिति गठनको निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले भदौको पहिलो साता २०७७,...

चरक हस्पिटल १४ वर्षमा प्रवेश

पोखरा/ पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार...

१९ युनिट रगत संकलन

पोखरा/नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ को २४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको छन् । रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मीला खड्काले...

विशेषज्ञ स्वास्थ्य शिविरबाट ६ सयबढी लाभान्वित

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेमा शनिबार सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । हिराबहादुर बानियाँ स्मृति छात्रबृद्धि कोषको आयोजनामा जामुनाखर्क माध्यमिक विद्यालयको प्राङ्गणमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य...

महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित मोवाइल वितरण

बागलुङ/निसीखोला गाउँपालिका वडा नंं २ ले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोवाइल फोन वितरण गरेको छ । वडा नं. २ भित्रका १० जना स्वयंसेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन बितरण गरिएको...

एचआइभी पहिचान, उपचार र नियन्त्रणमा पहल

बागलुङ/नेपाल सरकारले लिएको सहश्राब्दी विकास लक्ष्यका सूचक पुरा गर्न स्वास्थ्य क्षेत्रको पनि सुधार आवश्यक छ । त्यसका लागि एचआइभी एड्सको पहिचानको दर, उपचार पद्धति र संक्रमण रोकथामलाई आगामी सन् २०३० सम्ममा ९५ प्रतिशत पु¥याउने...

मुस्ताङमा चिसोको कहर – बालबालिकामा निमोनियाको संक्रमण बढ्यो, अस्पतालमा शय्या अभाव

मुस्ताङ/ हिउँदयाम सुरु भएसँगै बढेको अत्यधिक चिसोका कारण मुस्ताङमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर देखिएको छ । चिसोका कारण यहाँका बालबालिका रुघाखोकी र निमोनियाजस्ता समस्याबाट ग्रसित बनेका छन् । प्रादेशिक अस्पताल जोमसोममा यस्ता बिरामीको चाप...

अर्जुनचौपारीमा ध्वनी चिकित्सा सेवा

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले देशमै पहिलो पटक ‘साउण्ड हिलिङ’ अर्थात् ध्वनि चिकित्साको सेवा सञ्चालनमा ल्याएको छ । अर्जुनचौपारी–१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा पालिकाले आध्यात्मिक साधना र शारीरिक–मानसिक स्वास्थ्यलाई जोड्दै नयाँ सेवा प्रयोगमा ल्याएको हो...

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द

म्याग्दी/सदरमुकामस्थित बेनी प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ नहुदाँ शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जिल्लाको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कात्तिक महिनामा राजिनामा दिएर गएपछि प्रसुती सेवा लिन बागलुङ...

-->