बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मधुमेह दिवसमा खर्वाङमा स्वास्थय परीक्षण

बागलुङ (खर्वाङ)/नोभेम्बर १४ तारिख अर्थात् विश्व मधुमेह दिवसको अवसरमा खर्वाङमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । प्रहरी चौकी खर्वाङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट खर्वाङको आयोजनामा भएको शिविरमा ५० जना बढिले स्वास्थ्य लाभ...

यौन तथा प्रजनन् अभियान जारी

पोखरा/नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को...

डाक्टरले महँगो औषधि सिफारिस गर्दा बिरामी मर्कामा

पोखरा/चिकित्सकहरुले स्वास्थ्य बीमाका बिरामीलाई महँगो औषधि खरिद गर्न बाध्य पारिएको पोखराका अभियानकर्मीहरुले जिकिर गरेका छन् । पोखराको ‘नीतिगत सुधारकालागि नागरिक अभियान’ (स्ट्यान्ड अप फर पोखरा)ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्ञापनपत्र बुझाउँदै सो जिकिर गरेको...

भीमगिठे स्वास्थ्यचौकी निर्माण गर्न ४ करोड भारतीय सहयोग

बागलुङ / जिल्लाको बाडिगाड गाउँपालिकाको एक स्वास्थ्यचौकी निर्माण गर्न भारत सरकारबाट सहयोग प्राप्त हुने भएको छ । बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्यचौकीमा सुविधा सम्पन्न भवन निर्माण गर्न भारतीय सरकारले ४ करोड ७ लाख...

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ/ व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता वितरण गरेको छ । नवजात शिशु र आमाको स्वास्थ्य स्याहार तथा सुरक्षाका लागि जनही पाँच हजारका दरले गर्भवतीलाई पोषण भत्ता वितरण गरेको हो । गत आर्थिक...

शैक्षिक सहकारीको रजत महोत्सवमा रक्तदान

पोखरा/शैक्षिक बचत तथा ऋण सहकारी लिमिटेड पोखराले आयोजना गरेको रक्तदानमा ३४ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकस्थित सहकारीले रजत जयन्तीको अवसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान...

परिवारका तीन सदस्यको उपचारका लागि सहयोग खोज्दै फत्त कुमारी

पोखरा/तनहुँकी ४६ वर्षकी फत्त कुमारी गुरुङ माइत बस्न थालेको १४ वर्ष बढि भयो । स्याङ्जा कोल्मा ज्यामिरे विवाह भएर गएकी उनको श्रीमानले दोस्रो विवाह गरेपछि उनी तनहुँ १२ शुक्लागण्डकी नगरपालिका १२ जसपुर गाउँ आइन्...

बिरामीलाई राहत, रकम भुक्तानी नहुँदा अस्पतालाई आहात

बागलुङ/स्वास्थ्य बीमा गरेकाहरुले औषधी नपाएको, गुणस्तर नभएको जस्ता क्रियाप्रतिक्रिया दिइरहन्छन् । तर त्यही स्वास्थ्य बीमामा आर्कषण भने बढ्दो छ । पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा हरेक वर्ष बीमाबाट उपचार सेवा पाउनेको संख्या बढीरहेको छ...

सुरक्षित मातृत्वका लागि ३ जिल्ला १२ स्टाफ नर्सलाई एसबिए/एएचपी ३६ दिने तालिम

बागलुङ/ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा प्रसुती सेवा दिनकालागि बर्थिङ सेन्टर खुलेका छन् । तर ती सेन्टरमा पर्याप्त सेवा दिने नर्सको अभाव छ । तसर्थ नर्सहरुलाई सुरक्षित मातृत्व बारे तालिम आवस्यक पर्छ । फेयरमेड फाउण्डेसन र नेपाल...

बागलुङका सबै खोप केन्द्रमा भिटामिन ए कार्यक्रम

बागलुङ/राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्र्तगत बागलुङ सहित देशभर बिहिवार भिटामिन ए खुवाउने कार्यक्रम शुभारम्भ भएको छ । जन्मेको ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने राष्ट्रिय कार्यक्रम छ । यो...

-->