बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अनमोल सहकारीको रक्तदान

पोखरा/पोखरा महानगरपालिका वडा नं. १७, छोरेपाटनमा रहेको अनमोल बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापनाको दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको संस्थाका सचिव एकनारायण भण्डारीले...

अत्यावश्यक सेवामा बजेट कम हुँदैन : स्वास्थ्यमन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेश सरकारले बजटेलाई मितव्ययी बनाएपनि अत्यावश्यक सेवामा बजेट कम नहुने बताएका छन् । उनले औषधि उपचार, स्वास्थ्य उपकरणलगायतको विषयमा भने कटौती नगर्ने बताए । प्रदेश स्वास्थ्य कार्यालय...

दलित एकता सञ्जाल र स्वयंसेवी रक्तदाता समाजद्धारा रक्तदान

पोखरा/दलित एकता सञ्जाल नेपाल, कतार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्वकर्मा समाज नेपाल, परियार सेवा समाज जिल्ला समन्वय समिति कास्की, मिजार समाज गण्डकी प्रदेश, पश्चिमाञ्चल...

स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र...

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण

पोखरा/ तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका– ११ का ३८ वर्षीय पुरुषमा मलेरियाको संक्रमण पुष्टि भएको हो ।  शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको संक्रमण पुष्टि भएको प्रदेश...

गलकोट अस्पताललाई सहयोग

बागलुङ/गलकोट नगर अस्पताललाई स्थानीयले सहयोग गरेका छन् । गलकोट नगरापलिका ९ बाँसखोलाका स्वर्गिय रामबहादुर मल्लको स्मृतिमा परिवारका सदस्यले अस्पतालमा आवस्यक पर्ने सामाग्री र उपकरण सहयोग गरेका हुन् । रामबहादुरका छोरा आसबहादुर मल्लले अस्पतालमा १ लाख...

बढ्दो तापक्रमको असर: हरेक मिनेटमा एक जनाको मृत्यु

तात्दै गरेको विश्वमा तातोलहर र गर्मीका कारण वर्षेनी पाँच लाख ४६ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो हिसाबले जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको...

सरकारी अस्पतालका नर्सद्वारा निजी अस्पतालका नर्सकाे आन्दोलनमा ऐक्यवद्धता

पोखरार/ निजी अस्पतालका नर्सहरूले सरकारी सरह तलब र सुविधाको माग गर्दै सुरु गरेको आन्दोलनमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सले पनि ऐक्यवद्धता जनाएका छन् । उनीहरुले बुधबार बिहान १० बजेदेखि १२...

तिहार मनाउन गाउँ छिरेका मन्त्री पाठकले स्वास्थ्य केन्द्रलाई दिए कम्प्युटर र प्रिन्टर

बागलुङ / तिहारको बिदा उपयोग गर्न गाउँ छिरेका गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गलकोट पुगेर एउटा कम्प्युटर र प्रिन्टर सहयोग गरेका छन् । गलकोट नगरपालिका- ११ रिघाको शहरी स्वास्थ्य केन्द्रलाई आफ्नो ब्यक्तिगत खर्चमा कम्प्यूटर...

के धौलागिरि प्रादेशिक अस्पतालमा औषधी नभएकै हो ?

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले धौलागिरि प्रादेशिक अस्पतालमा छड्के अनुगमन गर्दा दिर्घ रोगका बिरामीकोलागि चाहिने औषधी नभएको भन्ने पाइयो । अत्यावस्यक औषधी खरिदकालागि मन्त्रालयले भने समयमा रकम निकासा गरिदिएको पनि उनले बताए...

-->