बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्यमन्त्री पाठक सुटुक्क अस्पतालको फार्मेसीमा पुगेपछि…

बागलुङ / बागलुङको धौलागिरी प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक फार्मेसी पुगे । उनी शनिबार अस्पताल प्रशासनलाई थाहै नदिइ धौलागिरी अस्पतालको फार्मेसीमा पुगेका हुन् । स्वास्थ्य बिमामा आबद्ध अधिकांश...

अनमी जानकी पुजारा : जसले रातभर कृतिम श्वास दिएर शिशुलाई बचाइन

बागलुङ/जागिर खाएको ८ वर्ष मात्र भयो । तर उनको मेहेनन भने लोभलाग्दो छ । नेपालको सबैभन्दा दुर्गममा बसेर उनले सेवा गरेकी छिन् । त्यसैमा उनी खुसी समेत छिन् । बैतडीको सिगास गाउँपालिका वडा नं....

बागलुङका ५० प्रतिशतभन्दा बढि नागरिक स्वास्थ्य बिमामा आबद्ध

बागलुङ / बागलुङमा यो बर्ष डेढ लाख नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । यहाँका ४५ हजार ३९५ परिवारका कुल १ लाख ४१ हजार ५०९ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् । बागलुङको जनसंख्या २...

आर्युवेदीक औषधालयले थाल्यो स्वर्णबिन्दु प्रासन

बागलुङ/बालबालिकाको बौद्दिक, शारिरीक र वृद्दिबिकासकालागि महत्वपुर्ण हुने स्वर्णबिन्दु प्रासन खुवाउन थालिएको छ । धौलागिरि आर्युवेदीक अस्पतालले पहिलो पटक यो अभियान थालेको हो । एक बर्ष काटेका र ५ बर्ष सम्मका बालबालिकालाई यो औषधी खुवाईने छ...

स्वास्थ्यमन्त्री पाठकले गरे ४३ बुँदे नयाँ र मुख्य कार्यक्रम सार्वजनिक

पोखरा/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चालु आर्थिक वर्षमा मन्त्रालयले स्वास्थ्य क्षेत्रमा विनियोजित नयाँ र मुख्यमुख्य कार्यक्रमहरुको विवरण सार्वजनिक गरेका छन् । बुधवार पत्रकार सम्मेलनमार्फत मन्त्री पाठकले ४३ बुँदे विवरण सार्वजनिक गर्दै कार्यक्रमले नागरिकको...

धौलागिरी आयुर्वेद अस्पतालमा स्वर्णबिन्दु प्राशन कार्यक्रम भोली

बागलुङ/धौलागिरी आयुर्वेद अस्पताल बागलुङले असोज २९ गते बुधवार स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालबालिकाको शारीरिक, मानसिक वृद्धि र विकासको लागि यो कार्यक्रम संचालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत लक्षित उमेर समूह अर्थात्...

नर्सलाई मासिक पारिश्रमिक २४ देखि २९ हजारसम्म दिन मणिपाल शिक्षण अस्पताल तयार

पोखरा/ पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले कार्यरत नर्सलाई मासिक २४ देखि २९ हजार रुपैयाँसम्म पारिश्रमिक दिन तयार भएको जनाएको छ । अस्पतालले मंगलबार प्रेस विज्ञप्तिमार्फत नर्स आन्दोलनको घटनाक्रम, समस्या समाधानका लागि भएको पहल र प्रस्तावित...

देशलाई अस्थिरतातर्फ धकेलिंदै छ, आम नागरिक सचेत बनौं : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले यतिबेला देश बिषम परिस्थितिबाट गुर्जिएको र देशीविदेशी शक्तीले बिभिन्न बहानामा देशलाई अस्थिरतामा धकल्ने र देश नै कब्जा गर्ने मनसायले लागि परेकोले आम नागरिकलाई सचेत रहन आव्हान गरेका...

सिजन सकिन लाग्दा डेंगी संक्रमण बढ्दै

बागलुङ/पछिल्लो समय बागलुङमा डेंगी संक्रमण बढेको छ । धौलागिरि अस्पतालसहित गलकोट र बुर्तिवाङमा उपचारमा गएका अधिकांसमा डेंगी संक्रमण देखिएको छ । बर्षात सकिएर मौषम सफा भैरहेको समयमा बढेको डेंगीले स्वास्थ्यकर्मी, चिकित्सक र सरोकारवालाको चासो बढाएको...

एउटै शिविरमा हजार बढीले सेवा लिए

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा तथा महिला स्वास्थ्य शिविरमा एक हजार तीन सय ७५ जनाले सेवा लिएका छन् । जैमिनी नगरपालिका र रोटरी क्लव अफ पोखरा फिस्टेलको आयोजनामा सञ्चालित शिविरमा एक हजार एक...

-->