बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंकले दियो स्वास्थ्य सामाग्री

बागलुङ / बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल स्वास्थ्य चौकीलाई हिमालयन बैंक बागलुङ शाखाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य चौकीलाई बैंकले दुईवटा ह्वीलचेयर, दुईवटा सेमिफोल्डिङ बेड र तीनवटा कुर्ची उपलब्ध गराएको हो । स्वास्थ्य सामग्री...

सरकारले १६ अस्पतालमा खोल्यो ‘जेनजी क्लिनिक’

काठमाडौं / जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् । गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई...

परिवार नियोजन संघमा भिडियो एक्सरे सेवा

पोखरा/नेपाल परिवार नियोजन संघ कास्कीले बिहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ । पोखरा १२ उपकार मार्गस्थित संघको कार्यालयमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सेवा सुरु गरेका हुन् । बरिष्ठ शाखा प्रवन्धक...

परिवार नियोजन संघ कास्कीमा भिडियो एक्सरे सेवा

पोखरा/  नेपाल परिवार नियोजन संघ कास्कीले विहीबारदेखि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ । पोखरा १२ उपकार मार्ग स्थित संघको कार्यालयमा संघका सभापति नवीन सिग्देलले सेवा शुभारम्भ गरेका हुन् । सिग्देलले सेवाग्राहिको हितलाई मध्यनजर...

युरिक एसिड निशुल्क, सबै जाँचमा छुट

पोखरा/युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले दशैं, तिहारसहितका चाडपर्व लक्षित छुट योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युआरएलको यो चाडपर्व विशेष छुट योजना कात्तिक १० गतेसम्म युआरएलका सबै शाखामा...

युआरएलको जाँचमा छुट

पोखरा/ युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले दसैं, तिहारसहितका चाडपर्व लक्षित छुट योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेशकै पहिलो आइएसओ प्रमाणपत्र प्राप्त युआरएलको यो चाडपर्व विशेष छुट योजना कात्तिक १० गतेसम्म युआरएलका सबै...

अल्जाइमर्स (बिर्सने) रोग के हो, किन लाग्छ र कसरी व्यवस्थापन गर्ने ?

पृष्ठभूमि सम्झनु र बिर्सनु मानसिक क्रियाकलाप हुन् वा मानिसका व्यवहार हुन्, जुन नियमित रुपमा भइरहेका हुन्छन् । कहिलेकाहीँ हामीले ढोका बन्द गरेर गएका हुन्छौं तर एकछिनपछि ढोका बन्द गरे नगरेको सम्झन सकिँदैन र पुनः फर्केर...

जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा डायलासिस क्षमता विस्तार

तनहुँ / शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस क्षमतामा विस्तार गरिएको छ । जीपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल साप्ताहिक १५ जनालाई सेवा दिइएकामा बुधबारदेखि ३० जनालाई डायलासिस दिन थालिएको छ...

जलजलामा घरमा प्रसूति हुनेको संख्या शून्य

पर्वत/पर्वत जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य...

पत्रकार आरजूको जन्मदिनमा रक्तदान

पोखरा/पोखराका क्रियाशिल पत्रकार आरजू बिष्ट सल्यानीले रक्तदान गरी जन्मदिन मनाएका छन् । आइतबार उनले २५ औं पटकको रक्तदान गरे । रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले रक्तदान प्रवद्र्धन गर्न आरजू जोडिएको रेडियो अन्नपूर्ण, आरजू र अन्य...

-->