भक्तपुर/शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर...
पर्वत/जिल्लाको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसाललाई उत्कृष्ट जनस्वास्थ्यकर्मी अवार्ड प्रदान गरिएको छ । स्वास्थ्यखबर हेल्थ अवार्डअन्तर्गत जनस्वास्थ्यकर्मी विधामा भुसाललाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो । भुसालले विहादी गाउँपालिकामा स्वास्थ्य संस्थाको डिजिटलीकरण, नमुना...
पर्वत / यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत हरिप्रसाद भुसालले पाएका छन् । स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा...
तनहुँ/शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार उक्त प्रणालीको औपचारिक सुरुवात गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा अस्पताललाई...