बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विश्व ध्यान दिवस २०२५ र निर्मल ध्यानको सन्दर्भ

पृष्ठभूमि सधैं समयको अभाव हुने र भागदौडको अहिलेको अस्तव्यस्त दुनियाँमा बढ्दै गइरहेका मानसिक समस्या र मानसिक समस्याले निम्त्याउने विभिन्न समस्याहरु समाधानका लागि र मस्तव्यस्त हुनका लागि विभिन्न किसिमका प्रयासहरू संसारभर अपनाउन थालिएको छ । सर्ने...

शिवालय र नदीपुरमा रक्त परीक्षण शिविर 

पोखरा/ गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निशुल्क रक्त परीक्षण शिविर भएका छन् । इनरह्विल क्लब अफ पोखरा र...

लक्ष्मी ग्रुपको ५२ वर्षमा : ८५ जनाले गरे रक्तदान

पोखरा/लक्ष्मी ग्रुप प्रालिले शनिबार ५२ औं स्थापना दिवस मनाएको छ । ग्रुपका कार्यरकारी निर्देशक श्री सुनिल श्रेष्ठले समारोहको उद्घाटन गरेका थिए । सो अवसरमा कम्पनीमा५, १०, १५,२० र ३० वर्ष सेवा गर्ने २१ जना...

रिएजेन्ट अभावमा एचआइभी संक्रमितको भाइरल लोड गर्ने मेशिन बेकामे

पोखरा/रिएजेन्ट अभावमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित एचआईभी संक्रमितको उपचार केन्द्र एआरटी (एन्टीरेट्रो भाइरल थेरापी) मा रहेको भाइरल लोड मेशिन लामो समयदेखि त्यत्तिकै थन्किएको छ । भाइरल लोड एचआइभी संक्रमितहरुको रगतमा...

सूर्तिजन्य पदार्थले ज्यान लिनेको तथ्यांक डरलाग्दो

बागलुङ/नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजार बढीको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सूर्तिजन्य पदार्थको नियन्त्रण...

गण्डकी मेडिकल कलेजको प्रशासनमा ताला

पोखरा/ बेहोस भएको डेढ वर्षपछि मृत्यु भएकी एक महिलाका आफन्तले शुक्रबार पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) को प्रशासन शाखामा तालाबन्दी गरेका छन् । स्याङजाको आँधिखोला गाउँपालिका–५ बास्कोट घर भई हाल पोखरा–७ रत्नचोक बस्दै आएकी...

एण्टिबायोटिक प्रतिरोध : समाजमा मडारिँदै मौन महामारी

नेपालका धेरै घरमा एउटा साझा दृश्य देखिन्छ – दराजभित्र औषधिका स्ट्रिप, झोलामा आधा–आधा गोली र पुरानो प्रिस्क्रिप्सन । ज्वरो आयो भने ‘अघिल्लो पटक खाएको औषधि’, खोकी लाग्यो भने ‘छिमेकीले सुझाएको क्याप्सुल’, पेट दुख्यो भने...

मणिपालमा बुद्ध विशाल बजार व्यवसायीलाई छुट

पोखरा/  बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका सदस्यले नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । एसोसियसन र नेपाल मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै एसोसियसनका साधारण सदस्यले सो सुविधा पाउने...

हर्बल होम्सको नयाँ उत्पादन बजार

पोखरा/पोखरा हर्बल होम्सले बजारमा नयाँ उत्पादन ल्याएको छ । होम्सले कपालको समस्याबाट पीडित भएकाको लागि लक्षित गरेर ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल पोखरामा भित्राएको छ । भारतको कर्नाटकका आदिवासीले १ सय ८ वटा जडिबुटी...

११ वटा विद्यालयमा परिवार नियोजन संघको कार्यक्रम

पोखरा/नेपाल परिवार नियोजन संघ कास्की शाखाले ११ वटा विद्यालय तथा क्याम्पसमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्यसहित भदौ १७ गतेदेखि अभियान संचालन...

-->