बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हर्बल होम्सको नयाँ उत्पादन बजार

हर्बल होम्सको नयाँ उत्पादन बजार


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८२, बुधबार

पोखरा/पोखरा हर्बल होम्सले बजारमा नयाँ उत्पादन ल्याएको छ । होम्सले कपालको समस्याबाट पीडित भएकाको लागि लक्षित गरेर ऋषि आदिवासी ब्रिङ्गामुलिका हर्बल हेयर आयल पोखरामा भित्राएको छ ।

भारतको कर्नाटकका आदिवासीले १ सय ८ वटा जडिबुटी मिसाएर हातले बनाएको यो तेललाई पोखराका उपभोक्तामाझ ल्याइएको सञ्चालक कुमारप्रसाद बरालले जानकारी दिए ।

यो तेलको मूल्य २ सय ५० एमएलको लागि एमआरपी १ हजार ५ सय रुपैयाँ रहेको छ भने ५ सय एमएलको लागि २ हजार ८ सय रुपैयाँ एमआरपी रहेको छ । यसको स्याम्पुसमेत राम्रो रहेको उनले बताए ।

त्रिलोकी इन्टरनेशनलका सञ्चालक योगेश बर्णवालले पोखरा सहित जनकपुर,वीरगञ्ज, चितवन, काठमाडांै, बुटबल लगायतका नेपालका ८ ठाउँमा यसको सो रुम खोलिसकेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->