बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

११ वटा विद्यालयमा परिवार नियोजन संघको कार्यक्रम

११ वटा विद्यालयमा परिवार नियोजन संघको कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८२, बुधबार

पोखरा/नेपाल परिवार नियोजन संघ कास्की शाखाले ११ वटा विद्यालय तथा क्याम्पसमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ ।

२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्यसहित भदौ १७ गतेदेखि अभियान संचालन गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए ।

पोखरा महानगरपालिकाका १६ र गाउँपालिकाका आठवटा विद्यालय तथा कलेजमा अभियान संचालन गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->