मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

‘क्यान्सर लागेर कोही मर्न नपरोस्’

बागलुङ/सन् २०२० मा सिन्धुपाल्चोकका हर्क लामालाई पिसाब थैलीको क्यान्सर भयो । उनले लामो समय लगाएर उपचार गरे । धेरै खर्च पनि लाग्यो । अहिले निको भएका छन् । उपचारको क्रममा धेरै खर्च लागेको, बिरामी...

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति

पर्वत / सदरमुकाम कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको परीक्षण गर्दा ७३ जनामा मोतीबिन्दुको समस्या देखिएको छ । नेपाल नेत्रज्योति सङघ, हिमालय आँखा अस्पतालद्वारा लायन्स क्लब अफ हिमालय, कुश्मा र लायन्स क्लब...

मुटुको रक्षा : आधुनिक जीवनशैली र चिसो मौसमको चुनौती

विश्वव्यापी संकटको रूपमा मुटु रोग आजको २१ औँ शताब्दीमा मानिसले प्रविधिको क्षेत्रमा अभूतपूर्व प्रगति गरे पनि आफ्नै शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटुको रक्षा गर्न चुकेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार, विश्वभर...

नवलपुरमा योग तथा जीवनशैली सम्बन्धी जनचेतना

नवलपुर/एघारौँ राष्ट्रिय योग दिवसका अवसरमा नवलपुर जिल्लामा पनि जिल्लाव्यापी रूपमा योग तथा जीवनशैली सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सम्पन्न भएका छन् । पतञ्जलि योग समिति नवलपुरको आयोजनामा नवलपुर जिल्लाको पूर्व गैंडाकोट हर्कपुर कृष्ण मन्दिर, कावासोतीको शहीद...

गण्डकीमा मनाङबाहेकका जिल्लामा प्रसूति शल्यक्रिया सेवा

पोखरा/हिमालपारिको जिल्ला मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । दस जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा...

धन्वन्तरी स्वास्थ्य सहकारीको अध्यक्षमा रामचन्द्र

बागलुङ/धन्वन्तरी स्वास्थ्य सहकारी संस्था लि. बागलुङको १० औं साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । साधारण सभाले रामचन्द्र सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा समबहादुर क्षेत्री, सचिवमा...

राष्ट्रिय योग दिवस र यसको सांस्कृतिक महत्व

पृष्ठभूमि राष्ट्रिय योग दिवस नेपालमा यही माघ १ गते तद्अनुसार २०२६ जनवरी १५ मा एघारौं राष्ट्रिय योग दिवस ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने नाराका साथ मनाईंदै छ । त्यसो त...

आधारभूत अस्पतालको भवन मात्रै ठडियो, सेवामा कमजोर

बागलुङ/करोडौं लगानी गरेर काठेखोला गाउँपालिका वडा नं. ५ मा गतवर्ष आधारभूत अस्पताल निर्माण भयो । तत्कालिन स्वास्थ्यमन्त्री प्रदिप पौडेलले भवनको उद्घाटन गरे । तर यो भवन अपायकमा पर्दा बिरामीको प्राथमिकतामा पर्न छाडेको छ । मध्यपहाडी...

संवेदनशिल पालिकामा छातीरोगको खोजपड्ताल

बागलुङ/जिल्लाको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छातीरोगको खोजपड्ताल गरिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरिरहेको छ । प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठक खोजपड्ताल...

रक्तदान आयोजना गर्दै विन्ध्यवासिनी

पोखरा/पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ७९ औं बार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले यही पुस २७ गते मनाउने बार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । पुस २६ गते छैंटौं...

-->