मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरामा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने

पोखरामा आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८३, शुक्रबार

पोखरा/संघीय सरकारले पोखरामा प्राकृतिक तथा वैकल्पिक चिकित्सासहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट बक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले पोखरामा आयुर्वेद तथा प्राकृतिक उपचार सेवाको विस्तार गरिने बताएका हुन् ।

बजेट भाषणका क्रममा उनले प्राकृतिक चिकित्सा, वैकल्पिक उपचार पद्धति तथा आयुर्वेद सेवालाई प्रवद्र्धन गर्ने नीति अनुरूप पोखरामा सुविधासम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->