मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बरेङ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

बागलुङ/दक्षिण बागलुङको बरेङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । बरेङका सबै बालबालिकाले आवश्यक खोपको मात्रा पुरा गरेपछि शुक्रबार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । बरेङमा बसोबास गर्ने १६ देखि...

१८ हजार बालबालिकामा ‘कडा कुपोषण’

पाेखरा / सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको...

भोजमा बंगुरको मासु खाएका डेढ सयजनालाई झाडाबान्ता

नवलपुर/ कावासोतीको हेगौली गाउमा बंगुरको मासु खाएका डेढसय जनामा एकै पटक झाडाबान्ताको प्रकोप फैलिएको छ । कावासोती नगरपालिका–१४ हेगौली गाउमा ७ दिन अघि बंगुर काटेर भोज गरिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरिक्षक डिल्लीराम...

३ क्याम्पसका विद्यार्थी र प्राध्यापकलाई युआरएलमा छुट

पोखरा/ पोखरा महानगरका ३ क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी र क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) का सेवामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलसँग...

दर्लिङखोला देशकै पहिलो पोषणमैत्री वडा घोषणा

बागलुङ (खर्वाङ)/बडिगाड गाउँपालिकाको वडा नं. ९ दर्लिङखोलालाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । सरकारको पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोकेका सूचकहरू पूरा गरेपछि शुक्रबार वडालाई देश तथा पालिकाको पहिलो वडा...

पोखरा–१२ द्वारा सुकुम्बासी परिवारको जीवन बिमा

कास्की / पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ । आर्थिक अभावका कारण बिमा सेवाको पहुँचबाट टाढा रहेका सुकुम्वासी तथा विपन्न परिवारलाई सामाजिक सुरक्षाको...

रिसले रोकिएको रघुगंगाको अस्पताल

म्याग्दी/ हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि बिचको आन्तरीक विवादले अस्पताल भवन लामो समय देखि अन्यौलमा परेको छ । रघुगंगा–१ बेगका देउवहादुर गर्बुजाले बेगमा निर्माण गर्ने भनिएको अस्पताल राजनैतिक विवादका कारण रोकिएको बताए । उनले...

महानगरका शिविरमा युआरएलको सहकार्य

पोखरा/पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । महानगरले पाँच स्थानमा शिविर गर्ने योजना बनाएकोमा आइतबारसम्म चार ठाउँमा शिविर भइसकेका छन् । यी शिविरमा रक्त जाँचमा युनाइटेड...

महानगरका शिविरमा युआरएलको सहकार्य

पोखरा/ पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका विभिन्न क्षेत्रमा निशुल्क वृहत स्वास्थ्य शिविर आयोजना गरिरहेको छ । महानगरले पाँच स्थानमा शिविर गर्ने योजना बनाएकोमा आइतबारसम्म चार ठाउँमा शिविर भइसकेका छन् । यी शिविरमा रक्त जाँचमा...

पत्रकारका लागि स्वस्थ्य जीवनशैलीबारे अभिमुखीकरण

बागलुङ/गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजनामा बागलुङमा क्रियाशिल संचारकर्मीका लागि स्वास्थ्य प्रवद्र्दन सम्बन्धी सञ्चार तथा पैरवी र स्वास्थ्य प्रवद्र्दन कार्यक्रम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार भएको कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारका लागि...

-->