सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

धौलागिरि अस्पतालमा डायलसिस सेवाको क्षमता विस्तार

बागलुङ/धौलागिरी अस्पताल बागलुङमा डायलसिस सेवाको क्षमता विस्तार गरिएको छ । डायलसिस गर्नुपर्ने मृगौलाका बिरामीको संख्या बढेपछि क्षमता थप गरिएको हो । गण्डकी प्रदेश सरकारको २० लाख र अस्पताल व्यवस्थापन समितिको २० लाख गरी ४० लाख...

गोपालधाममा निशुल्क रक्त परीक्षण शिविर

पोखरा/गोपाल सेवा केन्द्र (गोपालधाम) पोखरा–१८ मा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय १६ जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा उनीहरुको मधुमेह...

क्षेत्रीय अस्पतालमा पोर्टेबल मर्चरी थप

पोखरा/पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा क्षमता थपिएको छ । प्राकृतिक विपद्, दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न अस्पताललाई पोर्टेबल मर्चरी हाउस (शव गृह) हस्तान्तरण गरिएको हो । पोखरा...

गण्डकीमा २ हजार ३ सय ११ मा डेंगु संक्रमण

पोखरा/गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म २ हजार ३ सय ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।मनाङमा यस वर्ष अहिलेसम्म डेंगुको संक्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेंगु...

एचपिभी खोपको जिम्मा पालिकालाई

बागलुङ/यस वर्ष बागलुङका २ हजार १ सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्वको (एचपिभी) खोप लगाइने भएको छ । असोज महिनाको दोस्रो हप्ताभित्र दुई चरणमा गरी विद्यालय जाने कक्षा ६ मा अध्ययनरत र विद्यालय...

बुर्तिवाङ अस्पतालमा हाडजोर्नीको शल्यक्रिया

बागलुङ/बुर्तिवाङका बिरामी हाडजोर्नीको समस्या पर्दा पोखरा, बुटवल र पाल्पा पुग्थे । तर पछिल्लो समय यहाँको प्राथमिक उपचार केन्द्र अस्पतालका रुपमा विकास भएपछि धेरैले यही उपचार गर्न पाएका छन् । अस्पतालमा छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सकसमेत पुगेपछि...

डेंगु हटस्पट बागलुङमामा थपियो स्क्रब टाइफस

बागलुङ/डेंगु संक्रमणको केन्द्र बनेको बागलुङमा किर्ना जस्तो कीराको टोकाइबाट संक्रमण हुने स्क्रब टाइफसका बिरामी फेला परेका छन् । मनसुन सुरु भएयता स्क्रब टाइफसका बिरामीको संख्या उच्च गतिमा थपिएको छ । गत वर्ष ५ जनामा मात्रै...

महामारी नियन्त्रण र खोपमा सफलता

बागलुङ/गत वर्ष बागलुङलाई पूर्ण खोपयुक्त जिल्लाको अद्यावधिक बनायो । त्यो त नियमित काम थियो । त्यस बाहेक महामारीको रुपमा ढोरपाटनमा दादुरा संक्रमण फैलियो । त्यो पनि प्रदेश जनस्वास्थ्य कार्यालयले तत्काल विज्ञ टोली र अन्य...

भोटेकोशी बाढीपछि कोरला नाकाबाट भित्रिन थाले चिनियाँ फलफूल

मुस्ताङ / चीनसँगको उत्तरी सिमानाका कोरला हुँदै पहिलो पटक फलफूलको कन्टेनर भित्रिन थालेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय बगाएपछि चिनियाँ फलफुल तिब्बत हुदै लिजी–नेचुङ (कोरला) नाकाबाट दुई...

खोज र नष्ट गर्दैमा डेंगु हार्दैन : नेपालको डेंगु नियन्त्रणबाट हामीले के सिक्न सक्छौँ ?

हरेक वर्ष मनसुन सुरु हुनासाथ नेपालमा डेंगु नियन्त्रणका गतिविधि तीव्र हुन्छन् । स्वास्थ्यकर्मी र स्थानीय तहका कर्मचारी घरघरमा पुग्छन्, पानी जम्ने ठाउँ पहिचान गर्छन्, टायर र भाँडाकुँडा सफा गर्छन् र “खोज तथा नष्ट” अभियान...

-->