आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भोटेकोशी बाढी जलवायु परिवर्तनकै कारण : वैज्ञानिकहरू

काठमाडौं / वैज्ञानिकहरूले भोटेकोशी घटनामा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको खुलासा गरेका छन्। वल्र्ड वेदर एट्रिब्युसनका अनुसार विश्वभरिका वैज्ञानिकहरूसँगको परामर्शपछि उनीहरूको निष्कर्ष सार्वजनिक भएको हो। वल्र्ड वेदर एट्रिब्युसनले यस्ता घटनाहरूको पछाडि जलवायु परिवर्तनको भूमिकाबारे दशकौंदेखि...

प्रदेश नरहे संघीयता रहन्न

‘दोभानमा बिजुली दाइ साइला नाउडाँडैमा बस’ स्याङ्जाको सेतीदोभानमा २०४१ सालमा ८० किलोवाट क्षमताको सेती जलविद्युत् केन्द्र सञ्चालनमा आएपछि लोकगायक बमबहादुर कार्कीले गाएको गीत हो यो । त्यति बेला सेतीदोभानभन्दा केही माथि सिद्धार्थ राजमार्गमा रहेको नाउडाँडा तत्कालीन...

राजस्व बाँडफाँटमा देखिएका समस्याहरू

नेपालको संविधान २०७२ पश्चात् राज्यको पुर्नसंरचना भई संघीय प्रणालीमा परिणत भएको हो । त्यसै क्रममा देशमा ७ प्रदेश र ७ सय ५३ स्थानीय सरकार गठन गरी ७६१ संघीय इकाइहरू बने । संविधानको धारा ६०...

समावेशिता कानुनमा छ; व्यवहारमा छैन

लोकतान्त्रिक शासन व्यवस्थामा समावेशीकरणलाई सबैको साझा शासनको अवधारणाको रुपमा लिइन्छ । विशेष गरी राज्य सञ्चालनको मूल धारमा आउन नसकेकाहरूलाई राज्यको मूल प्रवाहमा ल्याउने सैद्धान्तिक र व्यवहारिक प्रयत्न नै समावेशी प्रक्रिया हो । वञ्चितिकरण र...

कसरी भरिएलान् गण्डकीका गाउँ

गण्डकी सरकारले चालु वर्षको नीति तथा कार्यक्रममा रोेचक एवम् दूरगामी महŒवको कार्यक्रम समावेश ग¥यो । त्यो होः रिटर्न टु भिलेज । यो कार्यक्रमको नेपाली अनुवाद गर्दा पञ्चायतकालीन ‘गाउँ फर्क अभियान’सँग मिल्दो हुन जान्छ ।...

नीतिको अर्थ राजनीति

संघीय शासन प्रणाली ऐन, नियम, नीतिहरू वितरण गर्ने प्रणाली हो । यस्ता नीति संविधान मातहतका संरचनामा वितरण गर्ने कार्य गरिन्छ । अर्थात् संघीय सरकारले संविधान अधीनस्थ रहेर आवश्यक नीति एवं कानुन निर्माण गर्दछ; तल्लो...

संघीयता माथिका संगिन सवालहरू

स्केच : एकआई नकेपालको संविधानले संघीयता समावेश गरेको दश वर्ष भयो । संघीय शब्द ल्याटिन भाषाको Federarus भन्ने शब्दबाट आएको हो । जसले सम्झौता, विश्वास वा प्रतिज्ञा भन्ने बुझाउँछ । पहिलो पटक सन् १६०३ मा...

संघमै आश्रित दुई सरकार

स्केच : एआई संघीयता राज्यको शक्ति, अधिकार, स्रोत तथा जिम्मेवारीलाई संविधानद्वारा संघ, प्रदेश र स्थानीय तहबीच बाँडफाँट गरिएको शासन प्रणाली हो । संविधानले संघ, प्रदेश र स्थानीय तहबीच कार्यविभाजन स्पष्ट रूपमा गरेको छ । त्यसअनुसार...

प्रधानमन्त्री उद्धार कोषमा १० दिनमा जम्मा भयो साढे ९ अर्ब, पुरानो हिसाब खै ?

काठमाडौं/ रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९...

महिला हेलिकप्टर पाइलट प्रिया अधिकारी भन्छिन्-‘सबै निर्णय केही सेकेन्डमै’

नेपालका पहाडी तथा दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टर आफैंमा आशाको प्रतीक बन्ने गर्छ। हेलिकप्टर उडिरहेको देख्नेबित्तिकै धेरैलाई लाग्छ- कतै आपत त परेन ? यस्तै दुर्घटनामा परेका मानिसहरुको उद्धार गर्न नेपाली आकाशमा उडान भर्दै आएकी महिला...

-->