शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

महेन्द्र क्याम्पस किन धौलागिरी भयो ?

मैले जुनैबेला पनि छर्लङ्ग खुलेको धौलागिरी देखें भने तु फोटो खिचिहाल्छु । बिहान हेरेको धौलागिरी दिउँसो नौलो लाग्छ । आज हेरेको धौलागिरी भोलि उत्तिकै ताजा लाग्छ । प्रकृति कहिल्यै बासी लाग्दैनन् । प्रकृति जति...

गोरखामा हिमपहिरोसँगै विशाल पहिरोपछि बुढीगण्डकीमा विनाशकारी बाढीः अध्ययन

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्दिलुङ खोलाको सिरानमा हिमपहिरोसँगै गएको विशाल पहिरोका कारण बुढीगण्डकी नदीमा विनाशकारी बाढी आएको अध्ययनमा देखिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन प्रतिवेदनमा असोज २५ गते बिहान करिब...

दसैंको जमराबारे थाहा पाउनुपर्ने ३ प्रश्नको उत्तर

घटस्थापनाको दिन हामी माटोको भाँडोमा बालुवा वा माटो राख्छौं। त्यसमा जौ छर्छौं। हल्का पानी हाल्छौं। अनि, त्यसलाई अँध्यारो कोठामा घाम नपर्ने गरी छोपेर राख्छौं। त्यसपछि खासै केही गर्नुपर्दैन। बेलाबेला पानी हाले पुग्छ। तर त्यही अँध्यारो कुनामा एउटा...

पाँच वर्षपछि विश्वप्रकाशलाई पद छाड्नु छ, देश बदल्न प्रधानमन्त्रीको कुर्सीमा पनि पुग्नु छ

अपेक्षित नै थियो- गगनकुमार थापा नेपाली कांग्रेसको ‘सर्वशक्तिमान’ सभापति निर्वाचित हुने छन्। भए नै। २०८३ पुसको विशेष महाधिवेशनको सूत्रधारका रूपमा उनी त्यो पदका हकदार थिए। यद्यपि निर्विकल्प भएनन्/बन्न दिइएन। प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्दा गगनको...

बलशाली सभापति बनेका गगन थापाका चार चुनौती

पोखरा / गगन थापाले आगामी चार वर्ष नेपाली कांग्रेसको नेतृत्व सम्हाल्ने मौका पाएका छन्। १५ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराएर थापा सभापति निर्वाचित भएका हुन्। शुक्रबार बिहान सार्वजनिक मतपरिणामअनुसार विजयी थापाले ६...

‘सर्वशक्तिमान्’ गगनको गुट नहुँदा पदाधिकारी बन्ने दौडमा गण्डकीका यी नेता

पोखरा / विशेष महाविधेशनमार्फत संस्थापन बनेको गगन थापा नेतृत्वको नेपाली कांग्रेस अहिले १५औँ महाधिवेशनको माचोमा छ। नेतृत्वबाट किनारीकृत शेरबहादुर देउवाचाहिँ एउटा सानो समूहसहित विशेष महाविधेशन अवैध करार गर्दै अदालतको आदेश पर्खिरहेका छन्  र मंसिरमा...

नेपालमा ऊर्जा मिश्रण रणनीति नै आबश्यक

नेपालको ऊर्जा नीति विगत पाँच दशकदेखि जलस्रोतमै निर्भर छ । जलविद्युत् लक्ष्य र भविष्य मानिएको छ । यो धारणा गलत होइन । पहाड र हिमालबाट बग्ने नदीले नेपाललाई ठुलो जलविद्युत् सम्पदा दिएका छन् र पछिल्लो डेढ दशकमा...

के छ गगन थापाको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठसहित)

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले अहिले बन्दसत्र हललाई सम्बोधन गरिरहेका छन् । त्यसअघि उनले ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन...

‘हामीले तताउँदै नतताएको जलवायु र सुरू नै नगरेको युद्धको मारमा पर्‍यौं’ (सम्बोधनको पूर्णपाठ)

काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तन र युद्धका कारण नेपालजस्ता मुलुकले भोगिरहेको दोहोरो मारबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे...

११ वर्षपछि एमालेमा विद्याको ‘कमब्याक’

पोखरा / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी छन्। ललितपुरमा ४ दिनसम्म चलेर सम्पन्न भएको एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीभित्र अध्यक्षपछिको वरीयता रहने गरी सम्मानित ‘वरिष्ठ...

-->