मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

हँसिया प्रहारबाट एक गम्भिर घाइते

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ३ देउरालीचोकमा हँसिया प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । सोमबार साँझ सिन्धुपाल्चोक घर भई देउरालीचोकमा बस्दै आएका टिकाराम राईको हँसिया प्रहारबाट सोही ठाउँका सोमबहादुर श्रेष्ठ गम्भिर घाइते भएका...

डेंगी नियन्त्रण गर्न स्वास्थ्यकर्मी फिल्डमा

बागलुङ/डेंगीका बिरामी बढेपछि बागलुङ नगरपालिकासहित स्थानीय तह र प्रदेश जनस्वास्थ्य कार्यालयले सचेतनामूलक गतिविधि जारी राखेका छन् । सचेतना आम नागरिक तहमा नपुग्दा र धेरैले सचेतनालाई बेवास्ता गर्दा संक्रमण बढेको बढ्यै छ । आम नागरिकले आफ्नै...

बागलुङमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन

बागलुङ/बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सोमबार देखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । नजिकिँदै गरेको दसैँ, तिहार, छठ लगायतका चाडपर्वमा नागरिकलाई सहुलियतका...

‘आजको लापरवाहीले भोलिको भविष्य संकटमा’

बागलुङ/प्रकृतिप्रति देखाएको सानो बेवास्ता र लापरवाहीले भोलिको सिङ्गो मानव सभ्यतालाई नै महासंकटमा पारेको विद्यार्थीहरुले तर्क प्रस्तुत गरेका छन् । उनीहरुले रुख ढाल्न सजिलो छ, तर एउटा पगालिएको हिमनदी र त्यसले निम्त्याउने विपत्ति रोक्न अब...

वाध्यताले सीप, रहरले उद्यमी

बागलुङ/म्याग्दीको बेनी–३ भकिम्ली घर भए पनि मनु पुन १२ वर्षदेखि बागलुङ बजारमा छिन् । उच्च शिक्षाका लागि बजार झरे पनि आर्थिक उहाँ उनी सीप सिकेर काम गर्न वाध्य बनिन् । अभावका बेला उनले सिकेको ढाका...

बडिगाडमा कांग्रेसको वडा अधिवेशन सकियो

बागलुङ (खर्वाङ)/नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत पश्चिम बागलुङको बडिगाड गाउँपालिकाका १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिकाका सबै वडामा नयाँ नेतृत्व चयन गरिएको छ । नेपाली कांग्रेस बडिगाडका अनुसार, पालिकाका सबै...

धौलागिरि अस्पतालमा टन्सिलको सफल शल्यक्रिया

बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा पहिलो पटक टन्सिलको सफल शल्यक्रिया गरिएको छ । बारम्बार हुने टन्सिलको समस्याबाट पीडित पर्वतको जलजला गाउँपालिका वडा नं. ३ का ३७ वर्षिया महिलाको टन्सिलको सफल शल्यक्रिया गरिएको हो । टन्सिलको आधुनिक...

बेपत्ताका परिवारलाई ‘कागज’कै पिरलो

बागलुङ/रसुवा गढी भन्सारको पार्किङ निर्माणमा कार्यरत बागलुङका एक मजदुर गत वर्षको असार २४ गते भोटेकोशी बाढीमा बेपत्ता भए । तमानखोला–१, बोङगादोभानका ३० वर्षीय नरेन्द्र विकसहित एक दर्जन प्रहरीसँगै टिमुरे प्रहरी चौकी बगेको थियो । विक...

धौलागिरि अस्पतालमा डायलसिस सेवाको क्षमता विस्तार

बागलुङ/धौलागिरी अस्पताल बागलुङमा डायलसिस सेवाको क्षमता विस्तार गरिएको छ । डायलसिस गर्नुपर्ने मृगौलाका बिरामीको संख्या बढेपछि क्षमता थप गरिएको हो । गण्डकी प्रदेश सरकारको २० लाख र अस्पताल व्यवस्थापन समितिको २० लाख गरी ४० लाख...

कौशल्या गुरुकुललाई पुस्तक हस्तान्तरण

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ६ भान्सामा सञ्चालित जय नारायण कौशल्या गुरुकुलमलाई एजुकेसन फर लाइफ नर्वेले १ लाख रुपियाँ बराबरका विभिन्न विधाका पुस्तक सहयोग गरेको छ । कर्मा फाउण्डेशन फ्लाइटस् पोखराको पहलमा एजुकेसन फर लाइफ नर्वेले...

-->