शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

रिफर होइन; उपचार

बागलुङ/एक महिनाअघि धौलागिरि अस्पताल जैमिनी–१० की एक महिलाले ३५ हप्तामा शिशु जन्माइन् । तर शिशुको तौल १ केजी ५ सय ८० ग्राम थियो । जन्मदैमा ती शिशुमा क्षयरोगको जोखिमसमेत देखियो । आमालाई पल्मोनरी क्षयरोग...

राष्ट्रिय जनमोर्चा बागलुङले सुरु गरेको सामुदायिक खेतीमार्फत धान भित्र्याउदैँ

बागलुङ / राष्ट्रिय जनमोर्चा बागलुङले श्रमदानमा आधारित सामुदायिक खेती सुरु गरेको छ । बसाइँसराइका कारण बागलुङको जैमिनीका गाउँबस्ती सुनसान बन्दै खेतबारी समेत बाँझिँदै गएपछि तिनै जमिनको उपयोग गर्दै जनमोर्चाले सामुदायिक खेती मार्फत उत्पादन सुरु...

बाढीपहिरोपछि राहत र उद्धार भयो, पुनर्स्थापना र पुनर्निर्माण थालिएन

बागलुङ/गएको असोज ११ गते बागलुङ, पर्वत र म्याग्दीमा ठूलो धनजनको क्षति हुने गरी बाढी, पहिरो आयो । बागलुङमा मात्रै १३ जनाको ज्यान गयो । कालीगण्डकी बाढी र निसीखोलाको बाढीले एक सयभन्दा बढी घर बगे...

पत्रकारले दिए प्रशासनमा धर्ना

बागलुङ/सरकारले पत्रकार माथी थालेको धरपकडको बिरोध र लोककल्याणकारी बिज्ञापनमा गर्न लागेको कटौतीको निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघले थालेको बिरोध अभियान स्वरुप बुधवार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको छ । महासंघको अगुवाईमा भएको धर्नामा...

न्वागी मनाउँदै पौंदेली

बागलुङ (खर्वाङ)/बागलुङ पश्चिमको पौंदी क्षेत्रका खेतमा धान झुलेसँगै न्वागीको रौनक सुरु हुन्छ । मंसिर महिनामा यहाँ पौंदेलीले न्वागी खाने चलन छ । धान पाक्ने र काट्ने समय मंसिरमा स्थानीय जर्डन प्रजातिको धानलाई दहीमा भिजाई,...

अमर क्षेत्री फाउण्डेसनले बागलुङ र पर्वतमा दियो न्यानो कपडा

बागलुङ/अमर क्षेत्री फाउन्डेसनले बागलुङ र पर्वतका बालबालिकालाई न्यानो कपडा दिएको छ । फाउन्डेसनको सहयोगमा बागुलङको रामरेखा, बडिगार्ड र पर्वतको कुश्मामा गरी ३१ जना बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको हो । फाउन्डेसनले बागलुङको रामरेखा आधारभूत विद्यालयका...

कर सप्ताहमा करदाताहरु सम्मानित

बागलुङ/सातादेखि सञ्चालित कर सप्ताह सोमबार सम्पन्न भएको छ । कर सप्ताहको अबसरमा आन्तरिक राजश्व कार्यालय बागलुङले उत्कृष्ट करदाता सम्मान गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा आन्तरिक राजस्व कार्यालय बागलुङ अन्तर्गतका करदाताहरुमध्ये सबैभन्दा...

बुर्तिबाङ अस्पतालमा उच्च जोखिमको प्रसूति शल्यक्रिया सफल, पाँच किलोको शिशु जन्माइयो

बागलुङ / बागलुङको बुर्तिबाङ प्रदेश अस्पतालमा पाँच किलो तौलको शिशु जन्माउन उच्च जोखिममा रहेकी महिलाको आपतकालीन शल्यक्रिया सफल भएको छ । पाँचौँ गर्भ रहेकी महिलामा गर्भको शिशु ठुलो हुनुका साथै गर्भमा पानीको मात्रा बढी (पोलिहाइड्राम्नियोस)...

सामाजिक सुरक्षामा जोड्न अभियान

बागलुङ/औपचारिक र अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य जोडिनुपर्नेमा श्रमिक सम्बद्ध संस्थाका अगुवाले जोड दिएका छन् । उनीहरूले अनौपचारिक क्षेत्रका श्रमिकलाई त कोषमा जोडिनकालागि प्रोत्साहित गर्नुपर्ने सुझाए । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक...

पौदेलीको न्वागी : सांस्कृतिक महिमा र महत्व

नेपालको एकीकरण हुनुअघि नेपालका विभिन्न भूभाग बाइसे तथा चौबिसे राज्यमा विभाजित थिए। त्यही ऐतिहासिक कालखण्डमा हालको पश्चिम बागलुङ र उत्तर–पश्चिम गुल्मीका केही भूभाग ईश्मा राज्यअन्तर्गत ‘असी कुर्य पौदी’ नामले परिचित थिए। यस क्षेत्रअन्तर्गत हाल...

-->