मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जुट्यो श्रमदान, बल्यो बिजुली

बागलुङ/गत असोज ११ गते निसीखोला आएको बाढीले लघु जलविद्युत आयोजनाको नहर क्षतविक्षत बनाएपछि श्रमदान जुटाएर मर्मत गरिएको छ । बाढीले निसीखोला गाउँपालिका वडा नं. २ मा विद्युत गृह रहेका निसीखोला पहिलो र बायखोला लघु जलविद्युत...

बागलुङमा यात्री सहायता कक्ष शुरु

बागलुङ/जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित गरेर यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । मंगलवार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बानपा २ को समीक्षालयमा स्थापना भएको कक्षको...

निसीखोलाबाट ७ थान भरुवा बन्दुक नियन्त्रणमा

बागलुङ/प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–१ देविस्थानको सल्लेरी सामुदायिक वनमा बेवारिसे अवस्थामा भेटिएका ७ थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ । बुधबार बिहान करिब ९ बजे गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सामुदायिक...

मान्छे भागेर बाचे, पशु दाम्लोमै मरे

खर्वाङ (बागलुङ)/अकस्मात अगङ्गको पहिरो खस्दै गरेको देखिन्छ; मान्छे आफन्त र केही बहुमूल्य सामान लिएर भाग्छन् । यसपालिको मौसमी विपद्मा बागलुङमा पनि ठाउँ ठाउँमा यस्तो देखियो । यसरी गएका पहिरोमा मान्छे जोगिए, धेरै पशु भने...

मृतकका परिवारलाई ताराखोलाले दियो १/१ लाख राहत

बागलुङ / जिल्लाको ताराखोला गाउँपालिकाले बाढी, पहिरोमा ज्यान गुमाएका पालिकाबासीका परिवारलाई राहत प्रदान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले पीडितको घरमै पुगेर राहत हस्तान्तरण गरिएको जानकारी दिए । गाउँकार्यपालिकाको निर्णय अनुसार सबै मृतकका...

रास्वपाको जैमिनी सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत चयन भएका छन् । सोमबार–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट जैमिनी उपसभापतिमा टंकप्रसाद शर्मा, सचिवमा मातृका शर्मा, सहसचिवमा सृष्टा शर्मा,...

सहिद परिवारबाट मञ्जेषबम मल्ल सहित बागलुङका दर्जन बढिको उमेदवारी

बागलुङ/सहिद परिवार-द्वन्द्वपीडित परिवारको सदस्यको रुपमा बागलुङको गलकोट नगरपालिका-५ का मञ्जेष बम मल्लले काठमाण्डौमा जारी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेसनमा केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । उनी २००७ का सहिद थिरबम मल्लको परिवारका सदस्य हुन् ।...

पुनर्स्थापना कहिले ?

बागलुङ/असोज ११ गते बिहान निसीखोलामा पहिरोले पुरिएर एकै घरका चार जनाको मृत्यु भयो । बागलुङ सदरमुकाममा घाम चर्किंदै जाँदा निसीखोलामा बाढीले घर भत्काउँदै थियो । घरसँगै धेरैकासपना पनि बगे ।अझै यहाँको क्षतिको यकिन मूल्यांकन...

सातादिनपछि किन बन्द भयो खनियाघाट झोलुंगेपुल ?

बागलुङ / असोज ८ गतेदेखि ११ गते सम्मको अबिरल बर्षातपछि आएको कालीगण्डकी बाढीले मालढुंगा पुलमा क्षति पुग्यो । बागलुङ नगरपालिका वडा नंं ४ को ढोडेनी देखि पर्वतको जलजला ८ जोड्ने पुल बगायो । दुइ...

निसीमा माटोको ढिस्कोमा पुरिएर २ को मृत्यु, १ गंभीर घाइते

बागलुङ/बाढी र पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा सडक स्तरोन्नति गर्ने क्रममा खसेको माटोको ढिस्कोमा पुरिएर २ जनाको ज्यान गएको छ । उक्त घटनामा एक जना गंभीर घाइते भएका छन् । निसीखोला–३...

-->