मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

ताण्डव डान्स एकेडेमी शुभारम्भ

बागलुङ÷बागलुङका युवाहरुले कला र संस्कृतिको जगेर्नासँगै नृत्य प्रशिक्षणका लागि ताण्डव डान्स एकेडेमी खुलाएका छन् । यहाँका साजन नेपाली र साहिल नेपालीको प्रयासमा उक्त एकेडेमी सञ्चालनमा आएको हो । आइतबार एक कार्यक्रमका बीच जैमिनी नगरपालिकाका उपप्रमुख...

केन्द्रीय सदस्यहरु र जिल्लाका पदाधिकारी क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

बागलुङ/नेपाली कांग्रेसको १५ औं महाधिवेसनअन्र्तगत पहिलो दिन वडा अधिवेसन शुरु भएको छ । शनिबार र आइतबारका लागि तोकिएको वडा अधिवेसनअन्र्तगत छिटफुट बाहेक सबै वडामा अधिवेसन शुरु भएको हो । कतिपय वडामा शनिबारै अधिवेसन सम्पन्न...

संविधान दिवसमा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

बागलुङ/संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बागलुङको आयोजना तथा बागलुङ उद्योग वाणिज्य संघको सहयोगमा आयोजित कार्यक्रममा आश्रमलाई खाद्यान्न...

‘संविधानका अधिकार नपाउँदा नागरिक असन्तुष्ट’

बागलुङ/संविधान दिवश विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबारदेखि शुरु भएका विभिन्न कार्यक्रम शनिबार सम्पन्न भएका हुन् । संविधान दिवश मुल समारोह समितिमार्फत उपसमिति र अन्य सरोकारवाला निकाय समेतले दिवश मनाएका हुन् । शनिबार भएको...

संविधान दिवशमा कारागारमा सामाग्री सहयोग

बागलुङ/संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा बागलुङ कारागारमा खेल सामाग्री, सिलाई मेसिन र अन्य मनोरञ्जनका सामाग्री सहयोग गरिएको छ । मुल समारोह समितिले आग्रह गरेअनुसार गैरसरकारी संस्था महासंघको आग्रहमा धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रमार्फत महिला...

राज्य सञ्चालकको सत्ता मोह र स्वार्थले विसंगति बढ्यो

बागलुङ/नेपालको संविधान २०७२ मा कुनै खोट नभएको सरोकारवालाले बताएका छन् । बरु कार्यान्वयनमा समस्या भएको उनीहरुले बताए । संविधानको कारण देश विकास, नीतिगत सुधार र सुशासन कायम गर्न कतै बाधा नपारेको पनि उनीहरुले बताए...

संविधान दिवशको अवसरमा बिरामीलाई फलफूल

बागलुङ/१२ औं संविधान दिशवको अवसरमा धौलागिरि प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल बार एसोसिएसन उच्च बार इकाइ बागलुङको आयोजनामा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको हो । संविधान दिवश २०८३ मुल समारोह समितिको...

बाढीपीडितलाई बहिरा संघको २६ हजार बढी सहयोग

बागलुङ/बागलुङ बहिरा संघमा आवद्व पदाधिकारी तथा सदस्यले भोटेकोशी बाढीपीडितका लागि सहयोग गरेका छन् । उनीहरुले एकआपसमा संकलन गरेको २६ हजार ६ सय १५ रुपैयाँ सहयोग गरेका हुन् । शुक्रबार बहिरा संघका सचिव बासु थकाली र...

बागलुङको खोला किनारका बस्तीमा त्रास

बागलुङ/पछिल्लो दशक बागलुङको ढोरपाटन स्रोत भएका भुजीखोला, तमानखोला र बडिगाडमा पहिलेभन्दा बढी बाढी, पहिरो आयो । पहिरोले सयौं घर विस्थापित भए । दर्जनौं बस्ती जोखिममा परेका छन् । पशुचौपाया, खेतीपाती क्षतिको त हिसाबै छैन...

जात्रामा सङ्कलित रकम बाढी प्रभावितलाई सहयोग

बागलुङ/भदौरे जात्रा प्रदर्शनको क्रममा सङ्कलित रकम रसुवाको भोटेकोशी बाढी प्रभावितलाई सहयोग गरिएको छ । नेवाः ल्याम्ह पुचः बागलुङले भदौरे जात्राअन्तर्गत प्रदर्शन गरेको रोपाइँ, कटुवाल र घोडा नाचबाट सङ्कलित रकम बाढी प्रभावितलाई सहयोग गरिएको हो...

-->