बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

८५ स्कुलमा स्थायी हेडसर, बिद्यामन्दिरमा छबिरमण रेग्मी

बागलुङ/२० वर्षदेखि निमित्तको भरमा चलेका विद्यालयले स्थायी प्रधानाध्यापक पाउने भएका छन् । बागलुङ नगरपालिका भित्रका ८५ विद्यालयमा स्थायी प्रधानाध्यापक नियुक्तिको बाटो खुला भएको छ । बागलुङ नगरपालिकाले यो पटक सबै विद्यालयमा न्यूनतम एक जना पर्ने...

बुर्तिवाङ अस्पतालमा हाडजोर्नीको शल्यक्रिया

बागलुङ/बुर्तिवाङका बिरामी हाडजोर्नीको समस्या पर्दा पोखरा, बुटवल र पाल्पा पुग्थे । तर पछिल्लो समय यहाँको प्राथमिक उपचार केन्द्र अस्पतालका रुपमा विकास भएपछि धेरैले यही उपचार गर्न पाएका छन् । अस्पतालमा छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सकसमेत पुगेपछि...

घर बगे; अनुदान लगिएन

बागलुङ/विपद् पीडितलाई पुनस्र्थापना गर्न सरकारले ४ लाखसम्म घर बनाउन अनुदान दिने व्यवस्था छ । त्यो रकम ३ किस्तामा पाइन्छ । अनुदान लिएपछि तोकेको मापदण्डमा घर बनाउनुपर्ने प्रावधान छ । पीडितलाई त्यो अनुदानले मापदण्डको घर...

डिएमसी पूर्वविद्यार्थी संघको अध्यक्षमा जनकराज पौडेल

बागलुङ/धवलागिरि बहुमुखी क्याम्पस (डिएमसी) पूर्वविद्यार्थी संघ बागलुङको अध्यक्षमा जनकराज पौडेल सर्वसम्मत चयन भएका छन् । संघको प्रथम वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता लक्ष्मी बाँस्कोटा, सचिवमा तेजप्रसाद...

बागलुङ भकुण्डे अर्बाउदीमा ‘एक घर एक धारा’

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेस्थित अर्बाउदी गाउँमा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ५८ लाख ५० हजार ६ सय १३ र स्थानीय उपभोक्ताको ९ लाख ७६ हजार २...

ताराखोला गाउँपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

बागलुङ/  भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई सुत्केरी व्यथाले च्याप्यो।  मुसलधारे पानी परेको थियो। गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराएकी देवीलाई स्वास्थ्यकर्मीले ‘गाह्रो भए पालिकामा एम्बुलेन्स छ, तुरुन्त सम्पर्क गर्नू’ भनेका...

डेंगु हटस्पट बागलुङमामा थपियो स्क्रब टाइफस

बागलुङ/डेंगु संक्रमणको केन्द्र बनेको बागलुङमा किर्ना जस्तो कीराको टोकाइबाट संक्रमण हुने स्क्रब टाइफसका बिरामी फेला परेका छन् । मनसुन सुरु भएयता स्क्रब टाइफसका बिरामीको संख्या उच्च गतिमा थपिएको छ । गत वर्ष ५ जनामा मात्रै...

एलपी ग्यास विक्रेता संघमा सर्वसम्मत भए राजु, अरु को को ?

बागलुङ/ एलपी ग्यास विक्रेता संघ बागलुङको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट व्यवसायी राजु गौतम अध्यक्षमा चयन भएका छन् । शनिबार बागलुङमा बजारमा सम्पन्न अधिवशेनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो। नवनिर्वाचित...

बाढीपीडितलाई बरेङ गाउँपालिकाको २० लाख बढी सहयोग

बागलुङ/दक्षिण बागलुको बरेङ गाउँपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि २० लाखभन्दा बढी सहयोग गर्ने भएको छ । बाढी पछिको उद्वार, राहत र पुनस्र्थापनाको लागि बरेङले २० लाख ८५ हजार ७ सय ८१ रुपैयाँ सहयोग...

बहिरा विद्यालयको छात्रावासमा मृत्यु घटनाको निष्पक्ष छानविन गर्न बहिरा संघको माग

बागलुङ/बागलुङ बहिरा संघले धवलागिरी बहिरा आवासिय माविको छात्रावासमा किशोरी मृत्यु घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । गत शुक्रबार छात्रावासमा बसेर अध्ययनरत छात्राको मृत्युको घटनापछि संघले सार्वजनिक रुपमा सबैलाई अपिल गरेको हो । बहिरा...

-->