बागलुङ/६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । सो कार्यक्रमअन्तर्गत भएको ‘बाल अधिकार संरक्षणमा डिजिटल प्रभाव’ विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । प्रतियोगितामा भैरव माध्यामिक विद्यालय...
बागलुङ/नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको अध्यक्ष सुवास आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार सम्पन्न युनियनको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा आचार्यसहित पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् । युनियनको वरिष्ठ उपाध्यक्षमा...
बागलुङ/नेपाल प्रेस युनियन जिल्ला शाखा बागलुङको २६ वार्षिक साधारण सभा तथा नवौं जिल्ला अधिवेसन बुधबारदेखि शुरु भएको छ । साधारण सभाको उद्घाटनपछि सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जित बहादर शेरचनले समाजमा लुकेर रहेका सम्भावनालाई...