बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

सडक अवरोधका कारण भुटानी टोली काठमाडौंमै

पोखरा / पोखरा आउन लागेको भुटानको राष्ट्रिय क्रिकेट टोली बाढी, पहिरोका कारण काठमाडौंमै अडकिएको छ । आइसिसी टि २० विश्वकप छनोट खेलअघि अभ्यास खेलका लागि पोखरा आउन लागेको भुटानी टोली काठमाडौंमै बसेको हो । शनिबार...

सुरु भयो थाक खेलकुद

जोमसोम /  मुस्ताङको थासाङ गाउँपालिका—३, लेते कालोपानीमा शुक्रबारदेखि ५२ आंै संस्करणको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा शुक्रबार बिहान लेते बजारमा प्रभातफेरी...

महिला कबड्डीलाई कास्य पदक

काठमाडौं/२० औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ ले पराजित भएको हो । पहिलो हाफमा ३१–१७ को जित निकालेको भारतले दोस्रो...

मंसिर १४ गतेदेखि बेनीमा जेसीज कप फुटबल हुने

म्याग्दी/अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको २४ औँ संस्करण आगामी मंसिर १४ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । म्याग्दी जेसीजको आयोजनामा हुने प्रतियोगिता सम्पन्न गर्न आयोजकले विभिन्न २० वटा उपसमिति गठन गरी तयारी अघि...

भुटानी राष्ट्रिय क्रिकेट टोली पोखरा आउँदै

पोखरा/पोखरामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्रिकेट हुने भएको छ । आइसिसी पुरुष टी २० विश्वकप एसिया सब–रिजनल छनोट ‘ए’ अघि भुटानको राष्ट्रिय टोली पोखरा आउने भएको हो । नेपाल क्रिकेट संघ (क्यान)को सहयोग तथा प्रादेशिक क्रिकेट...

प्रथम ‘१४ शट्स’ मेमोरियल कप बास्केटबल हुँदै

पोखरा / श्री कृष्ण युवा क्लबको आयोजनामा डेनीश छन्त्यालको स्मृतिमा प्रथम ‘डेनीश १४ शट्स मेमोरियल कप’ आयोजना हुने भएको छ । यहि असोज २५ देखि २९ गतेसम्म पोखरा लामाचौरस्थित पुन मगर समाजको बास्केटबल कोर्टमा प्रतियोगिता...

भलिबल संघ बागलुङको अध्यक्षमा गोरख बहादुर भण्डारी

बागलुङ/जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरख बहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बागलुङ सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन, कोषाध्यक्षमा दिलिप थापा, सदस्यहरूमा योगेश भण्डारी, माया...

विद्यामन्दिर र प्रिसियस कबड्डी च्याम्पियन

बागलुङ/अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधि विद्यामन्दिर माध्यमिक विद्यालय र प्रिसियस एकेडेमीले जितेका छन् । आइतबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ विद्यामन्दिरले न्यु एभरेष्ट एकेडेमीलाई ४२–२७ र छात्रातर्फ प्रिसियसले विद्यामन्दिरलाई ३२–१५ अंकले पराजित गर्दै उपाधि जितेका हुन्...

बागलुङ साइक्लिङ संघको अध्यक्षमा के.बी. शाही चयन

बागलुङ/बागलुङ जिल्ला साइक्लिङ संघको अध्यक्षमा के.बी. शाही चयन भएका छन् । संघको अध्यक्षमा के.बी. शाही चयन भएका छन् । संघको उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा सुभाष खड्का र कोषाध्यक्षमा बर्नाबास चयन भएका छन् । समितिको सदस्यहरूमा...

२० इभेन्टमा १ सय ५० भन्दाबढी छात्रछात्रा प्रतिस्पर्धामा

पोखरा/तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी आइबी वल्र्ड स्कुलले इन्टरहाउस फिस्टेल सार्क पौडी प्रतियोगिता २०८३ आयोजना गरेको छ । प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ २५ मिटर फ्री स्टाइल, ब्याकस्ट्रोक र ब्रेस्टस्ट्रोक इभेन्ट भए । जस अन्तर्गत...

-->