बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं / विश्व फुटबलका महान् खेलाडी एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेसीले यस्तो घोषणा गरेका हुन् । मेसीले लेखेका छन्, ‘यो निर्णयले मेरो आत्मालाई...

प्रतिभा मावि ह्याण्डबल च्याम्पियन

पोखरा\ पाँचौ मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचोकस्थित प्रतिभा मावि च्याम्पियन भएको छ । कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा शनिबार भएको फाइनल खेलमा प्रतिभा मावि च्याम्पियन बनेको हो । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिभाले...

यु १८ उपाधि शाश्वतलाई

पोखरा/गण्डकी प्रदेश टेनिस संघको आयोजनामा पोखरामा भएको प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु १८ ब्वाईज सिंगलको उपाधि शाश्वत बज्राचार्यले जितेका छन् । सोमबार पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा...

क्रिकेट रंगशाला कहिले बन्छ ?

पोखरा/गण्डकी प्रदेशको गौरवको योजना ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण अलपत्र परेको छ । संघीयतापश्चात प्रदेश सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गरी गुरुयोजना बनाएको थियो । पोखरा–३३ भरतपोखरी स्थित पशुपतिघाटमा १ अर्ब ६३...

पोखरा ११ मा दौड

पोखरा/पोखरामा भूतपूर्व सैनिक/प्रहरी, छात्र/छात्रा, खुला महिला/पुरुष ५ किलोमिटर र आमा समूहको ३ किलोमिटर दौड प्रतियोगिता भएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार भूतपूर्व सैनिक/प्रहरी, पोखरा ११ का...

मिडिया कप फुटसल असोजमा

पोखरा/नयाँलिपि न्युज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता २०८३ हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले बताए...

पोखरा रंगशालामा फ्लडलाइटका लागि अध्ययन थालियो

पोखरा/पोखरा रंगशालास्थित फुटबल स्टेडियममा फ्लड लाइट राख्न अध्ययन सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान हुनबाट बञ्चित भएको स्टेडियमका लागि बजेट विनियोजन भएसंगै अध्ययन थालिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका...

प्रिसियस एकेडेमीमा छात्रछात्रा कब्ड्डी हुने

बागलुङ/प्रिसियस एकेडेमी बागलुङको आयोजनामा कक्षा ८ सम्ममा अध्ययन गर्ने छात्रछात्रा कब्ड्डी प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि शुरु भई आइतबारसम्म चल्ने दोश्रो संस्करणको प्रतियोगितामा २७ टोलीले सहभागि जनाउने छन् । आयोजकका अनसार, सामुदायिक र संस्थागत...

‘होल इन वान’लाई घोडा

पोखरा/विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’को पाँचौं संस्करण यही भदौ १५ गते हुने भएको छ । प्रतियोगिता १८ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाइनेछ । विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी...

एक लाख राशिको जेसीज कप फुटबलमा २७ टोली भिड्दै

पर्वत/  पर्वत जेसीजको आयोजनामा हुन लागेको दोस्रो पर्वत जेसीज कप सेभेन ए साइड फुटबल प्रतियोगितामा २७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । साउन २८ देखि ३१ गतेसम्म सदरमुकाम कुश्मास्थित बडागाउँचौर खेल मैदानमा प्रतियोगिता हुँदैछ ।...

-->