बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

संस्कृति र खेलको रौनक

बागलुङ/ ‘हिलको पहिचान, संस्कृति संरक्षण, समृद्ध समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ताराखोला गाउँपालिका–३ हिलमा साउने संक्रान्ती मेला भव्यताका साथ सम्पन्न भएको छ। साउने युवा क्लबले आयोजना गरेको मेलाले हिल क्षेत्रलाई खेल,...

विश्वकपको उपाधि स्पेनले जित्यो

पोखरा/अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो । स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो, मेस्सीलाई पछि पार्दै एमबाप्पेको कीर्तिमान

काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ को गोल अन्तरले पराजित गरेको छ। आइतबार मियामी स्टेडियममा भएको यस खेलमा इंग्ल्यान्डका बुकायो साकाले ह्याट्रिक पूरा गरे भने जुड...

तेस्रो सडक दौड प्रतियोगितामा १० किमी तर्फ रमेश गुरुङ प्रथम

पोखरा/ हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाजले व्यक्तिगत तथा टिम दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको छ। पुरुष...

पोखरामा थ्री बाई थ्री खुला बास्केटबल प्रतियोगिता हुँदै

पोखरा/भगवती युवा क्लब राखु भगवती, म्याग्दीको आयोजनामा सुलभ प्रिजेन्ट्स थ्री बाई थ्री (३×३) खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी साउन २ गते पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजना हुने...

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

पोखरा/फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको सेमिफाइनलमा स्पेनलाई जित दिलाउन मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक/एक गोल गरे । खेलको २२ औँ मिनेटमा ओयार्जाबालले पेनाल्टीमार्फत गोल...

ह्यान्डबलमा गुरुकुल र गण्डकी विजेता

पोखरा/यू–१६ छात्र/छात्रा जुनियर ह्यान्डबल प्रतियोगिताअन्तर्गत छात्रतर्फ गुरुकुल विद्यासदन र छात्रातर्फ गण्डकी बोर्डिङ स्कूल विजेता बनेका छन् । फाइनल खेलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा लर्नस तेस्रो स्थान...

ह्याण्डबल : गुरुकुल र पोखरा एकेडेमी फाइनलमा

पोखरा/यू १६ छात्र/छात्रा जुनियर ह्याण्डबल प्रतियोगिताअन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगति माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा...

जुड बेलिंघमको दुई गोल: नर्वेलाई हराउँदै इगंल्यान्ड सेमिफाइनलमा

काठमाडौं / जुड बेलिंघमकाे दुई गोलकाे मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले ८ वर्षपछि...

१६ वर्ष अघिको त्यो स्पेन र अहिलेको यो स्पेन

पोखरा/सन् २०१० को फिफा विश्वकप । जहाँ विश्व फुटबलले नयाँ विजेता पायो । दक्षिण अफ्रिकामा भएको फाइनल खेलमा स्पेनले नेदरल्यान्डस्लाई १–० ले स्तब्ध पार्दै विश्व विजेता बनेको थियो । एन्ड्रेस इन्ष्टाले खेलको अतिरिक्त समयमा...

-->