बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

शिकारको सीपदेखि अन्तर्राष्ट्रिय आर्चरीसम्म

म्याग्दी/धनुषको डोरीबाट छुटेको तीर हावालाई चिर्दै अघि बढ्छ र सीधै लक्ष्यको केन्द्रमा पुगेर ठोक्किन्छ । मैदानमा उपस्थित दर्शकको ताली र खुसीको आवाजसँगै निशाना हान्ने खेलाडीको अनुहारमा मुस्कान फैलिन्छ । आधुनिक खेल मैदानको मात्र होइन...

रामघाट एफसीले जित्यो बादल मेमोरियल फुटबलको उपाधि

पोखरा/पोखरा महानगरपालिका वडा नं ३० पावरहाउस मुसेटुँडामा असार १३ गतेदेखि रामजी बादल मेमोरियल ट्रष्टको आयोजनामा भएको बादल मेमोरियल फुटबलको उपाधि पोखराको रामघाट एफसी सेतोले जितेको छ । रामघाट एफ सी रातोलाई ५का विरुद्व ६ गोल...

स्पेनसंगको बराबरीले सनसनी अबको भेट अर्जेन्टिना

पोखरा / केप भर्डे फिफा विश्वकपको इतिहासमै नकआउट चरण पुग्ने क्षेत्रफल र जनसङ्ख्या दुवैका आधारमा सबैभन्दा सानो देश बनेर एउटा इतिहास रचेको छ । कुरासाओ प्रतियोगिताबाट बाहिरिएसँगै यो कीर्तिमान आधिकारिक रूपमा केप भर्डेको नाममा...

क्रिकेटमा कालिका र बाराही विजयी

पोखरा/पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि तथा छात्रातर्फ बाराही माविले उपाधि जितेका छन् । पोखरा रंगशालामा भएको...

इराकविरुद्ध सेनेगलको सानदार जित

काठमाडौं / फिफा विश्वकप- २०२६ अन्तर्गत गएराति भएको समूह आईको खेलमा सेनेगलले इराकविरुद्ध उत्कृष्ठ जित हात पारेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा सेनेगलले इराकलाई ५-० गोलले पराजित गरेको हो। यो जितसँगै तेस्रो स्थानको उत्कृष्ट ८ टोलीमा...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

 पोखरा / कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । खेल मैदानमा...

जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश, कुरासाओ बाहिरियो

पोखरा / जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आज भएको खेलमा जर्मनीलाई २-१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। खेलमा...

एन्फालाई निलम्बन गर्ने फिफाको धारा १६ मा के छ ?

पाेखरा / फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारवाहि गरेको छ । फिफाले एक पत्र पठाउँदै नेपाल निलम्बनमा परेको हो । फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १४ बमोजिम...

मेस्सी कीर्तिमानी बनाउँदै, एम्बाप्पे पछ्याउँदै

तर एम्बाप्पे मेस्सीसँगको प्रतिस्पर्धा वा गोल्डेन बुट जित्ने दौडबारे सोचिरहेका छैनन् । एम्बाप्पेले भने, ‘अहिले म त्यसबारे सोचिरहेको छैन। हाम्रो लागि टिमको एकता महत्वपूर्ण छ, जसले हामीलाई हाम्रो बलमा आत्मविश्वासी बनाउँछ ।’ पोखरा / जर्मनीका...

ओयार्जाबलको कीर्तिमानी प्रदर्शन, चर्चा यामलको

पोखरा /  गएराती एक पटकको फिफा विश्वविजेता स्पेनले साउदी अरबलाई ४–० ले हरायो । स्पेनको यो जितमा लेमिन यामलले सुरुवाती गोल गरे । पहिलो खेलमा खराब प्रदर्शनका कारण आलोचना खेपेका मिकेल ओयार्जाबलले साउदी अरेबियाविरुद्ध...

-->