बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

रोचक समूह ‘एच’ पहिलो चरणमा कुनैपनि टिमले हारेनन् र जितेनन्

दुवै विङ्गरहरू फिट र उपलब्ध भएसँगै स्पेनको आक्रामक रणनीति पूर्ण रूपमा देखिनेछ र यस खेलमा धेरै गोल हुने अनुमान समेत गरिएको छ । पोखरा /  फिफा विश्वकप २०२६ मा आज साउदी अरबले एकपटकको विश्व विजेता...

पहुँच हुनेलाइ भरपुर, छैन ग्रासरुट र पूर्वाधारलाई

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यसभित्र खेलकुद क्षेत्र हेर्ने हो भने पहँुचको भरमा बजेट ल्याएको देखिन्छ ।...

जापानको अपराजित यात्रा कायमै

पोखरा / फिफा विश्वकपमा एसिया फुटबलको पावरहाउस जापानले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आइतबार विहान भएको खेलमा ट्युनिसियालाई ४-० गोल हराउदै आफ्नो अपराजित यात्रा कायम गरेको हो । जापानले आफ्नो दोस्रो खेलमा चौथो...

नेयमार टोलीमा फर्कने संकेत, राफिन्हो घाइते

पोखरा / फिफा विश्वकप २०२६ मा चोटका कारण २ खेल गुमाएका ब्राजिलका फरवार्ड नेयमार टोलीमा फर्कने संकेत देखिएको छ । ब्राजिल २ खेलमा नेयमार विना नै मैदानमा उत्रिएको थियो । पहिलो खेलमो मोरक्कोसंग १–१ गोलबो...

अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट

पोखरा/पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक...

खेल पत्रकारलाई एआई तालिम

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई तालिम सुरु भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको सहयोगमा भएको तालिम शनिबार सकिनेछ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार...

रोनाल्डो भन्छन् : “यो अझै सकिएको छैन”

पोखरा /  “राष्ट्रिय टोलीमा पोर्चुगलको प्रतिनिधित्व गरिरहेकाले उनी अलि चिन्तित छन्,” अघिल्लो रात ब्रुनो फर्नान्डेसले क्रिस्टियानो रोनाल्डोको बारेमा भनेका थिए। र, त्यो कुरा लियोनेल मेस्सीले ह्याट्रिक गर्नुभन्दा अगाडिको थियो। खेलको अघिल्लो दिन मेस्सिको ह्याटि्रकमा...

स्टार खेलाडी रोनाल्डो र उनको टिम

रोनाल्डोको साथमा यस पटक ब्रुनो फर्नान्डेस, भिटिन्हा र जोआओ नेभेसजस्ता खेलाडीहरू करियरकै उत्कृष्ट लयमा छन् । त्यसैले टोलीलाई पहिलेझैँ केवल रोनाल्डोमाथि निर्भर रहनुपर्ने अवस्था छैन । पाेखरा / फिफा विश्वकप २०२६ अन्तरगत आज राती क्रिस्टियानो...

विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक, एम्बाप्पेको गोलमा फ्रान्सको जित

पोखरा / अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा पहिलो ह्याट्रिक गोल गरेका छन् । अर्जेन्टिना विरुद्धको खेलमा उनको ह्याट्रिकमा अल्जेरियालाई अर्जेन्टिनाले ३–० ले हराएको छ । मेस्सीले यस अघिका विश्वकपहरुमा २ गोलसम्म गरेपनि ह्याट्रिक...

क्रिकेट प्रशिक्षण, स्कोरिङ तथा अम्पायरिङ तालिम

पोखरा/ पोखरा क्रिकेट एकेडेमीको आयोजना, किडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम...

-->