बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

पोखरामा यू–१६ छात्र/छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा /पोखरामा यू–१६ छात्र/छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता–२०८३ सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रदेश खेलकुद परिषद्...

१६ बर्षपछि स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

काठमाडौं / स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम...

परिसूचन साप्ताहिकको वार्षिकोत्सवमा फुटसल

बागलुङ/परिसुचन साप्ताहिक पत्रिकाको १३ औ वार्षिकोत्सव मैत्रीपूर्ण फुटसल खेलेर मनाइएको छ । विगतका वार्षिकोत्सवमा फुटबल, फुटसल खेलेर तथा विभिन्न क्षेत्रमा शैक्षिक सामाग्री, खाद्यान्न वितरण लगायतका कार्यक्रम गर्दै आएको पत्रिकाले १३ औं वार्षिकोत्सव फुटसल खेलेर...

विश्वकपमा अहिलेसम्म कस्ता कस्ता विवाद भए ?

पोखरा/  मंगलबार राती इजिप्ट विरुद्ध अर्जेन्टिनाले ३–२ को अप्रत्यासित जित हासिल ग¥यो । २–० को अग्रता अन्तिम १० मिनेट जोगाउन नसक्दा इजिप्टले नसोचेको हार व्यहोर्न पुग्यो । तर, हार स्विकार्न इजिप्टलाइ सह्य भएन ।...

केप भर्डेले तर्साएको अर्जेन्टिना इजिप्टविरुद्ध सतर्क

पोखरा/फिफा विश्वकप २०२६ मा कुनै टिमले सनसनी मच्यायो भने त्यो हो केप भर्डे । विश्वविजेता टोली स्पेन, उरुग्वेसंगको बराबरी अनि अर्जेन्टिना संगको ३–२ गोलको हारले केप भर्डे विश्वमै चर्चित भयो । राउन्ड अफ ३२ मा...

…र जाँदाजाँदै रोनाल्डोले भने, ‘मैले फुटबललाई सबैथोक दिएँ, कुनै पछुतो छैन’

पोखरा/स्पेनसँग ०–१ को पराजय व्यहोर्दै पोर्चुगल विश्वकपको राउन्ड अफ १६ बाट बाहिरिएको छ । खेलपछि, ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले एक अन्तर्वार्तामा यो आफ्नो अन्तिम विश्वकप भएको स्वीकार गरेका छन् । रोनाल्डोले भने, ‘खेल खेल नै...

फिफा विश्वकप : अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौं / सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको...

यो मेरो अन्तिम विश्वकप हो : रोनाल्डो

पोखरा / पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप रहेको बताएका छन् । क्वाटरफाइनलमा प्रवेशका लागि आज राती पोर्चुगलले स्पेनसंग खेल्दैछ । राउन्डअफ १६ अन्तरगत यि दुई टोली बीच फिफा विश्वकपमा तेस्रो...

नर्वे सामु निरीह ब्राजिलको यात्रा सकियो

पोखरा / नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनीले ब्राजिलको फिफा विश्वकप २०२६ को यात्रा सकिएको छ । आइतबार राती नर्वेले ब्राजिललाई २–१ ले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। हालान्डले नर्वेका लागि...

ब्राजिल नर्वेको रोचक इतिहास, जहाँ अहिलेसम्म हराएको छैन ब्राजिलले

पोखरा / फिफा विश्वकपमा सर्वाधिक सफल राष्ट्र अहिलेसम्मको सूचिमा ब्राजिल नै हो । ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकपको उपाधि उचालेको छ । तर, पाँच पटकको उपाधि विजेता ब्राजिलले नर्र्वेलाई अहिलेसम्म कुनै पनि खेलमा हराउन...

-->