सोमबार, भाद्र २२ २०८३

सोमबार, भाद्र २२ २०८३
  • २२ भाद्र २०८३ , सोमबार
  • September 7 2026

बाढी पीडितलाई खेलकुदका पदाधिकारी र कर्मचारीको बैठक भत्ता बापतको १ लाख सहयोग

बाढी पीडितलाई खेलकुदका पदाधिकारी र कर्मचारीको बैठक भत्ता बापतको १ लाख सहयोग


  • ढाेरपाटन संवाददाता
  • भाद्र १७ २०८३, बुधबार

पोखरा/कास्की जिल्ला खेलकुद समितीले प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा बाढी पीडितको सहयोगार्थ खेलकुदले उक्त रकम सहयोग गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङका अनुसार, समितिका पदाधिकारी र कर्मचारीको एक वर्षको बैठक भत्ता सहयोग गरिएको हो । “यो बेला सबैले सहयोग गर्न आवश्यक छ । देश अहिले पूर्ण संकटमा छ, यति ठूलो प्रलय पछि अवस्था नाजुक छ’’ उनले भने, “सबैले हातेमालो गर्नुहोस् । सानो सहयोगले पनि ठूलो राहत मिल्नेछ ।’’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->