बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

युवा दिवशमा रन बागलुङ ३.० कार्यक्रम

बागलुङ/अन्तराष्ट्रिय युवा दिवशको अबसरमा ‘रन बागलुङ ३’ कार्यक्रम सम्पन्न गरिएको छ । लियो क्लब अफ बागलुङ कालीगण्डकीको आयोजनामा लायन्स क्लबहरु समेतको व्यवस्थापनमा बुधबार बागलुङ कालीका मन्दिर गेटदेखि कुँडुलेस्थित शालिग्राम संग्राहलयसम्म दौड प्रतियोगिता गरिएको हो...

तेक्वान्दो सिक्दै वीरेठाँटीका विद्यार्थी

कास्की/अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीस्थित वीरठाँटी माध्यमिक विद्यालयमा सञ्चालित तेस्रो चरणको तेक्वान्दो प्रशिक्षण सकिएको छ । उम होङ गिल ह्युमन फाउन्डेसन नेपाल र नेपाल तेक्वान्दो संघको सहयोगमा सञ्चालित डब्लुटी केयर्स युएजजी तेक्वान्दो स्कुल प्रोजेक्ट २०२५/२६ अन्तर्गतप्रशिक्षण...

छानबिन गर्न समिति गठन

पोखरा/गण्डकी खेलकुद पदक वितरणबारे छानबिन हुने भएको छ । पदक वितरण प्रक्रियामाथि प्रश्न उठेपछि गण्डकी प्रदेश सरकारले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिले पदक वितरण प्रक्रिया, निर्णयको पारदर्शिता तथा सार्वजनिक रूपमा उठेका...

बास्केटबलको उपाधि बेनीलाई

बागलुङ/बागलुङमा सम्पन्न दोस्रो अन्तर माध्यामिक विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधि प्रकाश मावि बेनीले जितेको छ । संयुक्त चार युवा क्लब बागलुङको अयोजनामा न्यु ओयसीसय एकेडेमीमा संचालित दोस्रो बास्केटबल प्रतियोगिताको फाइनलमा चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुल...

पोखरा रंगशालामा वृक्षारोपण

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले २७ औं स्थापना दिवस तथा ३२औं विश्व आदिवासी दिवसको अवसरमा पोखरा रंगशाला परिसरमा विरुवा रोपेको छ । रंगशालामा सञ्चालन भइरहेको हरियाली तथा वृक्षरोपण अभियानमा ऐक्यबद्धता जनाउँदै फोनिज कास्कीले...

सृजनामा बुद्धिचाल

पोखरा/पोखरा–८, सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीका बीच अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता भएको छ । विद्यालयका खेलकुल विभाग संयोजक गोपाल थापाको संयोजकत्वमा भएको उक्त प्रतियोगिता कक्षा ६ देखि ८...

खेलकुद मन्त्रालय जलिरह्यो, पदक बाँडफाँट भइरह्यो !

पोखरा/गत भदौ २४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयसहित अरु मन्त्रालय जले । आन्दोलनकारीको निशानाबाट सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय पनि जोगिएन । सबैजसो सरकारी कार्यालय खरानी भए । त्यसको भोलिपल्ट भदौ २५ गते...

लुडोको पनि अब राष्ट्रिय प्रतियोगिता

काठमाडौं/ नेपाल लुडो लिगद्वारा आयोजित इन्टर(स्कुल लुडो च्याम्प २०२६ को पहिलो संस्करणको ग्रान्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ। प्रतियोगितामा जगत मन्दिर स्कुलकी छात्रा रितिका मगर प्रथम, अरुणिमा शिक्षा सदनकी आर्यता देउजा द्वितीय तथा बेबिलोन स्कुलका...

रारा पोखरा स्पोर्टस् अवार्डमा साढे ७ लाखबढी बचत

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको छ । मञ्चले आईतबार अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम...

लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

पोखरा/ क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । उक्त अवसरमा २८ जनालाई एलो, १२ जनालाई ओरेन्ज, १२ जनालाई ग्रीन, १० जनालाई ब्राउन र ८ जनालाई ब्लु...

-->