बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

एनएसजेएफलाई मिडिया कप

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी (एनएसजेएफ)ले प्रथम गण्डकी प्रदेशस्तरीय मिडिया कप उपाधि जितेको छ । कल्प मिडिया मल्टिपर्पोज प्रालिको आयोजनामा भएको गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल फाइनलमा नेपाल पत्रकार महासंघ बागलुङलाई २–० ले हराउँदै...

पोखरामा असोज १ देखि प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

पोखरा/ पोखरामा असोजको पहिलो साता खुला प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा– १९ लामाचौरमा रहेको गुरुङ मगर समाजले स्थानीय पातीघारी खेल मैदानमा यही असोज १ देखि ४ गतेसम्म प्रतियोगिता आयोजना...

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

काठमाडौं/युएईलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको विजेता बनेको छ । यो जितसंगै नेपाल एसिया कपका लागि छनोट भएको छ । शनिबार भएको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । मलेसियाको...

आहारारा गोल्ड कपबाट सवा ३ लाख बचत

पोखरा/गत फागुनमा पोखरामा भएको २५औँ संस्करणको आहारारा गोल्ड कपबाट ३ लाख २१ हजार ८ सय ३९ रुपियाँ बचत भएको छ। आयोजक सहारा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको हो । प्रतियोगितासंयोजक तथा...

कालीगण्डकी एकेडेमीले जित्यो स्क्राबल उपाधि

बागलुङ/स्क्राबल क्लब पर्वत र माझीगाउँ आधारभूत विद्यालयको संयुक्त आयोजनामा पर्वतमा छैठौं जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका १० विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा कालीगण्डकी एकेडेमीले लगातार तेस्रो पटक...

सेन्ट फ्रान्सिसलाई उपाधि

पोखरा/दौतरी समूह रामबजारको आयोजनामा सञ्चालित दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सेन्ट फ्रान्सिस स्कुलले जितेको छ । सेन्ट फ्रान्सिसले नगद ५५ हजार ५ सय ५५, सिल्ड, मेडल र प्रमाणपत्र पाएको हो । उपविजेता...

सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई

पोखरा/  सहारा खेलकुद पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार रोहितराज पराजुली सम्मानित हुने भएका छन् । पोखराको प्रतिष्ठिता सहारा क्लबले यो पुरस्कार वर्षेनी प्रदान गर्दै आएको छ । क्लबको प्रतिभा छनोट समितिको सिफारिसमा उनलाई यस वर्षको...

बागलुङकी भलिबल खेलाडी मिना सुनारले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’

बागलुङ / बागलुङ ढोरपाटनकी भलिबल खेलाडी मिना सुनारले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत दर्शक तथा खेलप्रेमीबाट प्राप्त मतका आधारमा प्रदान गरिने यस अवार्डमा सुनारले अन्य...

‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने

पोखरा/  दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । भोली भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार...

बाढी पीडितलाई खेलकुदका पदाधिकारी र कर्मचारीको बैठक भत्ता बापतको १ लाख सहयोग

पोखरा/कास्की जिल्ला खेलकुद समितीले प्रधानमन्त्री राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा बाढी पीडितको सहयोगार्थ खेलकुदले उक्त रकम सहयोग गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङका अनुसार, समितिका पदाधिकारी...

-->