शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड सहयोग

काठमाडौँ / विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग...

भोटेकोशी बाढी जलवायु परिवर्तनकै प्रभाव: प्रधानमन्त्री शाह

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण सिर्जित विपद् हुनसक्ने बताएका छन्। उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमसँगै यस्ता विपद्को जोखिम पनि बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तनका...

डीएनए विज्ञसहित राहत बोकेर आयो चिनियाँ सैन्य विमान

पोखरा/डीएनए पहिचान गर्ने विज्ञसहित राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान नेपालमा आइपुगेको छ। मंगलबार साँझ चिनियाँ सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। विमानमा चीनका पाँच जना डीएनए पहिचान गर्ने विज्ञ आएको काठमाडौंस्थित चिनियाँ...

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

काठमाडौं / विश्व फुटबलका महान् खेलाडी एवं अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेसीले यस्तो घोषणा गरेका हुन् । मेसीले लेखेका छन्, ‘यो निर्णयले मेरो आत्मालाई...

पर्वत समाज अमेरिकाको अध्यक्षतामा मिलन थापा

पोखरा/ पर्वत समाज अमेरिकाको सातौँ अधिवेशनबाट मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रोशन लामिछाने, प्रथम उपाध्यक्षमा सञ्जीव पौडेल, द्वितिय उपाध्यक्षमा ईश्वर श्रेष्ठ, महासचिवमा आनन्द शर्मा, सचिवमा सुरज लामिछाने...

चीनतर्फ कसरी हुँदैछ उद्धार, नेपालले के सिक्ने?

काठमाडौं / प्राकृतिक विपद्ले नेपाल र चीन दुवै देशको सीमावर्ती हिमाली क्षेत्रलाई एकैपटक चुनौती दिइरहेका बेला उद्धार तथा खोजी अभियान सञ्चालन गर्ने दुई देशको तयारी र कार्यशैलीमा भने ठूलो अन्तर देखिएको छ। दक्षिणपश्चिम चीनको सिजाङ...

बाढीको जोखिम कायमै छ, निगरानी गर्दैछौं: चिनियाँ दूतावास

काठमाडौं / नेपालस्थित चिनियाँ दूतावासले नेपाल–चीन सिमानामा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको बताएको छ । शुक्रबार चिनियाँ दूतावासका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको बताएका छन् । ‘हालैका...

भारतको गण्डक नदीमा सातवटा शव फेला, नेपालबाटै बगेर गएको आशंका

पोखरा / नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्। अधिकारीहरूका अनुसार ती शवमा पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको भीषण बाढीले...

रसुवाका सिडिओ भन्छन्, चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्

काठमाडौं / चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रजिअ परियारले टेलिफोनमा...

२९१ विदेशीसहित ३८४ पर्यटक र पदयात्री सम्पर्कविहीन

पोखरा / रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीका कारण ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना...

-->