बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विश्वभरका डिजिटल नोमाड पोखरा आउँदै

पोखरा/विश्वभरका प्रविधि उद्यमी, डिजिटल नोमाड तथा रिमोट वर्कमा आबद्ध अन्तर्राष्ट्रिय पेशाकर्मीको जमघट पोखरामा हुने भएको छ । नोमाड बेसक्याम्प नेपाल २०२६ आगामी सेप्टेम्बर १ देखि ७ सम्म पोखरामा आयोजना हुने भएको हो । कार्यक्रममा ३०...

दुवईमा लोकप्रिय बन्दै काजी इभेन्ट्स

पोखरा / गायक विवस जेकेको सांगीतिक प्रस्तुति आगामी अगस्ट २९ मा संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुने भएको छ । ‘युएई टुर’ अन्तर्गत हुन लागेको उक्त विशेष सांगीतिक कार्यक्रम दुबईस्थित क्लब याक एन्ड यती...

भारतीय सेना प्रमुखले पोखरामा भेटे भूपू सैनिक र उनका परिवारजन

पोखरा / भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठले पोखरामा आज भारतीय भूतपूर्व सैनिक र उनीहरुका परिवारसंग भेटघाट गरेका छन् । पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सेठले भेटघाट गर्दै भूपू सैनिकको हालखबर बुझ्दै...

बानपा-५ का वडा अध्यक्ष शर्मालाई बेल्जियमा स्वागत

बागलुङ /बागलुङ नगरपालिका वडा नं. ५ मालिकाका वडा अध्यक्ष हरि प्रसाद शर्मालाई बागलुङ समाज बेल्जियमले स्वागत गरेको छ । बैदेशिक भ्रमणमा रहेका शर्मालाई समाजले बुधवार बेल्जियमा स्वागत गरेको हो । वडा अध्यक्ष हरि शर्मा र...

ब्रोड पिकको हिमपहिरोमा परेका १० जना आरोहीकै मृत्यु

काठमाडौं / पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको छ। बिहीबार बिहान हिमपहिरोमा परेका नेपालका विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स दाइ’ पुर्जासहित दसै जना आरोहीको निधन भएको हो। पुर्जा संस्थापक रहेको एलिट...

निर्मल पुर्जासहित ७ जनाको अवस्था अझै अज्ञात

पाकिस्तानकाे ब्रड पिक हिमपहिराेमा हराइरहेकामध्ये अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटिएको छ। काराकाेरम हिमशृंखलाअन्तर्गत पर्ने ब्रड पिक हिमाल आराेहणका क्रममा हिमपहिराे खस्दा विश्वप्रसिद्ध नेपाली आराेही निर्मल पुर्जासहित १० जना सम्पर्कविहीन भएका थिए। शुक्रबार अमेरिकी नागरिक म्यालोरी गाइसको शव...

कीर्तिमानी यात्रामा हिमपहिरो

म्याग्दी/पाकिस्तान र चीनको सीमामा रहेको विश्वकै १२ औं अग्लो शिखर ब्रोड पिकमा बेला बेलामा हिमपहिरो आइरहन्थ्यो । मानवीय क्षति नहुँदा आउने हिमपहिरोको त्यही चर्चा हुदैनथ्यो, नेपालमा हुने कुरै भएन । बिहीबार बिहान आएको हिमपहिरोले...

इरानको दाबी: अमेरिकाका तीन एफ-३५ लडाकु विमान ध्वस्त पार्‍यौँ

काठमाडौं / इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले जोर्डनको अल-अजराक हवाई अड्डामा तीन अमेरिकी एफ-३५ लडाकु विमान नष्ट गरिएको दाबी गरेको छ। बीबीसी फारसीका अनुसार, आईआरजीसीले जोर्डनको अल-अजराक हवाई अड्डामा क्षेप्यास्त्रले आक्रमण गर्दा तीन अमेरिकी एफ-३५ लडाकु विमान ‘पूर्ण...

तीन ओटै माग पूरा भएपछि क्रकरोच पार्टीको आन्दोलन अन्त्य

पोखरा / नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर दिल्लीको जन्तरमन्तरमा जारी क्रकरोच जनता पार्टीको आन्दोलन शनिबार औपचारिक रूपमा अन्त्य भएको छ। सरकारसँग भएका वार्तामा आफ्ना तीनै वटा मुख्य मागहरू पूरा भएपछि आन्दोलन फिर्ता लिइएको घोषणा...

इरानमा लगातार १२औँ रात अमेरिकाको आक्रमण

काठमाडौं / अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले बुधबार लगातार १२औँ रात इरानका धेरैवटा सैन्य अड्डामा हवाई र क्षेप्यास्त्र हमला गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ। यसपटक इरानका...

-->