बेङ्लोर / प्राकृतिक विपत्तिले देशका विभिन्न भूभाग प्रभावित भइरहेका बेला प्रवासी नेपालीहरुमा पीडितका लागि कसरी सहयोग जुटाउने भन्ने विषयमा फरक–फरक धारणा देखिएका छन्। कतिपय संगठनले दुःखको समयमा मनोरञ्जनात्मक कार्यक्रम नगर्न आफ्ना मातहतका कमिटीलाई निर्देशन दिए...
पोखरा/ हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिम, त्यसको स्थानीय तहमा परेको प्रभाव र अनुकूलनका उपायबारे साझा धारणा बनाउन मुस्ताङको घरपझोङ गाउँपालिकामा देशभरका स्थानीय तहका प्रतिनिधि भेला हुँदै छन् । भोली मंगलबार र...
काठमाडौं / जलवायु परिवर्तनका कारण नेपालका हिमाल र नागरिकमा गम्भिर प्रभाव दोहोरिन थालेपछि संयुक्त राष्ट्रसङ्घमा नेपालले जलवायु न्यायको प्रस्तावसहित उपस्थिति जनाउने तयारी थालेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रसङ्घको ८१ औँ महासभामा नेपालले सहभागिता...
काठमाडौं / भोटेकोशी बाढीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढेको छ। हानि-नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका-क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्न प्रतिबद्धता...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण जोखिम उत्पन्न भइरहेको उल्लेख गरेका छन्...