बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता

इन्डोनेसियामा २४० जना सवार जहाज बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८३, आइतबार

पोखरा / २४० जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आइतबार इन्डोनेसियामा बेपत्ता भएको छ। सीएनएनका अनुसार जाभा सागरमा जहाजको सम्पर्क टुटेको हो।

भर्जो ट्रान्सपोर्ट ८ नामको यो जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिन जाँदै थियो। अधिकारीहरूले खोजी अभियान सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->