शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङमा जलवायू सम्मेलन हुँदै, सबै स्थानीय तहलाई पत्रचार

मुस्ताङ/ जिल्लाको घरपझोङ गाउँपालिकाले आगामी भदौ ३० र ३१ गते जलवायु सम्मेलन गर्ने भएको छ । सम्मेलनका लागि गाउँपालिकाले देशका सबै ७५३ वटै स्थानीय तहहरुलाई ईमेलमार्फत सहभागिताका लागि पत्राचार गरेको छ । जलवायु परिवर्तनको असरले...

लोमान्थाङमा बन्यो नयाँ मोटरेबल पुल, यात्रुलाई सहज

जोमसोम / उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोर्तेन छोमा खोलामा नयाँ मोटरेबल निर्माण भएको छ । नवनिर्मित पुलको उद्घाटन लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बुधबार गरेका छन् । करिब रु ७५ लाख ४५ हजार लागतमा...

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ / जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले फोहरमैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । जिल्लाको घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा सङ्कलन भएको फोहरलाई...

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ/  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताएका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा आज आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा...

महिना दिनमै मुस्ताङमा ८० हजार विदेशी पर्यटक

मुस्ताङ / सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र...

रैथाने बाली प्रवद्र्धन, पर्यटन र सुशासनमा जोड

मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले असार ८ गते आयोजित गाउँसभाको विशेष बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका...

मुस्ताङको वारागुङ मुक्तिक्षेत्रकाे बजेट ३७ करोड ४३ लाख

मुस्ताङ/ हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ करोड ४३ लाख रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ. । गाउँपालिकाका बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं उपाध्यक्ष...

घरपपझोङ गाउँपालिकाद्वारा ३९ करोड १४ लाख ९४ हजारको बजेट सार्वजनिक

मुस्ताङ/ मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड १४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष जमूना थापामगरले गाउँसभाको अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन । प्रस्तुत बजेटमा पुँजीगततर्फ...

दामोदरकुण्ड पदमार्गमा सञ्चारको सुविधा नहुँदा तीर्थयात्रीलाई समस्या

मुस्ताङ / मुस्ताङको लोघेकरस्थित दामोदरकुण्ड पदयात्रामा जाने तीर्थयात्रीहरुलाई सञ्चारको सुविधा नहुँदा असहज भएको छ । यारादेखि केही माथिसम्म सञ्चारको पहुँच भए पनि घिमे ठाँटीदेखि दामोदरकुण्डसम्मको पदमार्गमा सञ्चारको पहुँच छैन । हालै नेपाल यातायात व्यवसायी सङ्घ...

मुस्ताङबाट भित्रिएका विद्युतीय सवारी नियमसंगत, रसुवाकोमा कैफियत

पोखरा / मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको तर रसुवाबाट भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ। भन्सार विभागद्वारा शुक्रबार जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको...

-->