शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

लोमन्थाङ-१, छोसेरमा सुविधा सम्पन्न छात्राबास, राजदुत र अध्यक्षले गरे उद्घाटन

मुस्ताङ / जिल्लाको लोमन्थाङ गाउँपालिका-१, छोसेरमा सुविधा समपन्न विद्यालय छात्राबास निर्माण गरिएको छ । १५ औँ शताब्दीमा निर्मित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बामा भारतीय दुतावासको रु. ४ करोड ७२ लाख ३ सयमा सो विद्यालय...

दामोदरकुण्ड जाने तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ/  जिल्लाको लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने...

मुस्ताङमा अनुमति विना उडाइएको ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ/ अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै बुधबार साँझ ५ः०० बजे बिना...

भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएको ७७४ वटा गाडी सशस्त्रले लियो नियन्त्रणमा

पोखरा / सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती...

मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक 

मुस्ताङ/ मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख...

हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको ज्यान गयो

जोमसोम / पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्। यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर...

मुस्ताङमा शालिग्राम मूर्ति स्थापना

मुस्ताङ/ मुस्ताङमा शालिग्राम मूर्ति उद्घाटन गरिएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा मूर्तिकारले कुदेको २२ फिट अग्लो विशाल मूर्ति बिहीबार साँझ धार्मिक विधिपूर्वका समुद्घाटन गरिएको हो । मुक्तिनाथ दर्शनका लागि आएका दक्षिण भारतको कर्नाटक...

जहाँ प्रकृतिले पनि सिकाउँछ

म्याग्दी/नेपालका धेरै शैक्षिक संस्था सहरको भीडभाड र कोलाहलबीच सञ्चालन भइरहेका छन् । विद्यार्थीहरू पढाइभन्दा बढी सामाजिक सञ्जाल, अनावश्यक घुमफिरमा अल्झिने समस्या बढ्दो छ । हिमालको काखमा शान्त वातावरणमा प्राविधिक शिक्षा लिन चाहनेहरुका लागि मुस्ताङको...

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

जोमसोम / मुस्ताङका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा...

सडक असहजः सेवाग्राहीलाई समस्या

मुस्ताङ/ जोमसोम जिल्लाको एक मात्र २५ शय्याको प्रदेश अस्पताल जोड्ने सडक असहज हुँदा सेवाग्राहीलाई असुविधा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साबिकको सडकलाई ग्रेड डाउन गरिदिएपछि अस्पताल आवतजावत...

-->