शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङ भन्सारबाट ३ महिनामा ८ अर्ब राजस्व

मुस्ताङ/मुस्ताङको लोमान्थाङ—४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले भन्सार राजस्व संकलनमा नयाँ रेकर्ड कायम गरेको छ । कार्यालयले नेपाल—चीन निकासी तथा पैठारी वापत ३ महिनामा ८ अर्ब ३२ करोड ८३ लाख राजस्व संकलन गरेको हो । मुस्ताङ...

बाटो खुले पनि जाम र जोखिम कायमै, ५ सय कन्टेनर बाटोमै रोकिए

म्याग्दी / कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडक खण्डमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ। यद्यपि, साँघुरो, हिलाम्मे र जोखिमपूर्ण बाटो र जामका कारण चालक तथा यात्रुको सास्ती अझै हट्न...

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

कोरला सडक अवरुद्ध

जोमसोम / अविरल वर्षा तथा हिमपातका कारण जोमसोम–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरदेखि कोरला नाकासम्मको सडकमा ठाउँठाउँमा पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी...

वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

पोखरा /  तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...

सुरु भयो थाक खेलकुद

जोमसोम /  मुस्ताङको थासाङ गाउँपालिका—३, लेते कालोपानीमा शुक्रबारदेखि ५२ आंै संस्करणको थाक खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा शुक्रबार बिहान लेते बजारमा प्रभातफेरी...

जलवायु न्यायका लागि २१ बुँदे घोषणापत्र

जोमसोम/‘जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र, २०८३’ बुधबार जारी गरिएको छ । मुस्ताङको जोमसोममा भएको दुई दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ को समापनमा घरपझोङ गाउपालिकाका अध्यक्ष मोहनसिंह लालचनले घोषणापत्र जारी गरेका हुन् । घोषणापत्रले जलवायु संकटलाई केवल...

हिमाली विपत्तिले हलचल

जोमसोम/कालीगण्डकी किनारको जोमसोम बजारमा मंगलबार देशभरका स्थानीय तहका प्रमुखहरू भेला भए । भोटेकोशी बाढी आएको २० औं दिन यहाँ जलवायु संकटका कारण, प्रभाव र व्यवस्थापनका उपायबारे गम्भीर छलफल सुरु भएको हो । जलवायु परिवर्तनको असरविरुद्ध...

जलवायु सम्मेलनमा न्याय र क्षतिपूर्तिको माग

जोमसोम / मुस्ताङको सदरमुकाममा जोमसोममा मंगलबारदेखि सुरु भएको दुई दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा जलवायु न्याय र क्षतिपूर्तिको माग उठेको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा जोमसोमस्थित कभर्ड हलमा आयोजित सम्मेलनको उद्घाटन सत्रमा विकसित राष्ट्रहरूले प्रदान...

हिमालपारी जोमसोममा जलवायु परिवर्तन सम्मेलन सुरु

जोमसोम / जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले मुस्ताङको जोमसोममा दुई दिने राष्ट्रियस्तरको जलवायु परिवर्तन सम्मेलन सुरू भएको छ । संघिय सरकारकी कृषी, वन तथा पर्यावरण मन्त्री गीता चैधरीले...

-->