शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

निलगिरिमा सेनाले गर्यो खोज तथा उद्धार अभ्यास

मुस्ताङ/  जिल्लास्थिजत नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा प्रतिकूल मौसम र हिमपातका कारण हुनसक्ने प्राकृतिक विपद्को समयमा गर्नुपर्ने खोज तथा उद्धारको अभ्यास गरेको छ । निलगिरि हिमनदी उचाइमा अवस्थित रहेकाले सम्भावित प्राकृतिक विपद्मा...

मुस्ताङमा नेपाली सेनाको ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

मुस्ताङ/ नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक...

कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी/  बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले मुस्ताङको थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी...

मुस्ताङमा लेक लागेर एक नेपालीको मृत्यु

मुस्ताङ / मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको मंगलबार मृत्यु भएको छ । कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको कागबेनीमा लेक लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मुस्ताङकी डिएसपी छिरिङ किप्पा लामाले बताइन्...

कोरला नाकामा मुस्ताङका स्थानीय व्यापारीलाई चीनद्वारा एक वर्षका लागि निशुल्क सटर

मुस्ताङ/  लोमन्थाङ गाउँपालिकासँग जोडिएको नेपाल चिन सिमानास्थित कोरला नाकाको २४ नं. सिमा स्तम्भ नजिक रहेको चिनको लिक्ची नाकाको व्यापारिक केन्द्र रहेको भवनमा लोमन्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका स्थानीय व्यापारीहरूका लागि व्यापार गर्न एक...

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ/ नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् । समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा...

खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक

मुस्ताङ/ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ । हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ चलेको छ । हिमाली जिल्ला...

स्याउको बोटमा रुपैयाँ फलाउने उद्देश्यमा अविचलित छ शीतोष्ण बागवानी केन्द्र

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फलफुल तथा तरकारीको विकासमा ६० वर्षदेखि सक्रिय रहँदै आएको छ । २०२३ सालमा स्थापना भएको केन्द्र २०२३ सालमा जिल्लामा बागवानी...

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा

मुस्ताङ/ जिल्लाको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गत...

मुस्ताङमा यार्सा सङ्कलन सुरु

मुस्ताङ/  मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो । यार्सागुम्बा समून्द्री सहतको तीन...

-->