शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ/ समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्छन् । मुस्ताङ...

चौरीपालक किसानलाई रेनकोट वितरण

मुस्ताङ/याक चौरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा याक चौरी पालन गर्ने २६ घरधुरी किसानलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरेको हो । राष्ट्रिय याक दिवस २०८३...

कालीगण्डकीका ढुङ्गामा कला भरिँदैः मुस्ताङको घरपझोङमा ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

मुस्ताङ/ हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कला, संस्कृति र परम्परालाई ढुङ्गामा उतार्ने उद्देश्यका साथ १५ दिने ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला २०८३’ सुरु भएको छ । घरपझोङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौँको संयुक्त...

मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा

मुस्ताङ/ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा बढी पुरानो...

गुफा र गुम्बा

...

सेताम्मे स्याउका बोट

मुस्ताङ/ यहाँको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् । स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले...

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबिचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित गरिएको छ । दुई स्थानबीच २०४७ मा सांस्कृतिक आदानप्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो ।...

कोराला नाका नजिकै जिप दुर्घटनाः चालक घाईते, अरु सकुशल

पोखरा/नेपाल-चीन सीमास्थित मुस्ताङको कोरला नाका नजिकै एक जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् । काठमाडौंबाट पोखरा हुँदै नाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको टोयटा हायस जिप अनियन्त्रित भई सडकबाट खसेको हो...

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ/उपल्लो मुस्ताङको लोमान्थाङ–४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरेका छन् । आक्रमणमा ७ भेडाच्याङ्ग्रा घाइते भएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार लोमान्थाङ –४ न्याम्डोका स्थानीय...

मुस्ताङको मार्फामा १४ करोडको लागतमा विद्यालय बन्ने, भारतीय दूतावाससँग सम्झौता

पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फा स्थित जनबाल माध्यमिक विदालयमा १४ करोडभन्दा बढी लागतमा नयाँ भवन निर्माण हुने भएको छ । विद्यालयको नयाँ भौतिक पूर्वाधार निर्माणका लागि भारत सरकारले १४ करोड १६ लाख...

-->