मुस्ताङ/ यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त...
पोखरा/प्रतिनिधिसभा सदस्य निर्वाचनको मितिनजिकिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले मतपत्र, मतपेटिका लगायत निर्वाचन सामग्रीहरू जिल्लाहरुमा पठाउन सुरु भइसकेको छ । प्रधानमन्त्री सुशीला कार्की अहिले...
मुस्ताङ/प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङका ३९ मतदानस्थलमा २४० कर्मचारी खटाइने भएको छ । यहाँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतदानस्थलमा ६ जना कर्मचारी रहने गरी उक्त सङ्ख्यामा निर्वाचनस्थलमा कर्मचारी खटाउने तयारी गरेको...
मुस्ताङ/आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ कायम भएका कतिपय मतदानस्थल तथा केन्द्रहरू सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् । नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू...
मुस्ताङ/ जिल्लाका स्थानीय तहमध्ये बारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बारागुङ मुक्तिक्षेत्रले ७४.७९ अंक प्राप्त गर्दै जिल्लाका ५ स्थानीय तहमध्ये उत्कृष्ट स्थान...