शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुक्तिनाथ-तेताङ सडक विस्तारले स्थानीयको यात्रा सहज बनाउँदै

मुस्ताङ/ प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रपथ सडक निर्माण जारी छ । चालु...

भूपी शेरचनको जन्मजयन्तीमा कविता प्रतियोगिता

पोखरा/ साहित्यकार स्वर्गीय भूपी शेरचनको ९० औं जन्मजयन्तीको अवसरमा मुस्ताङको थासाङ गाउँपालिकाले भूपीको कृतित्व र व्यक्तित्व विषय कविता प्रतियोगिताको आयोजना गरेको छ । विहीबार भएको प्रतियोगितामा योगेन्द्र माविका शिक्षिका बिजया शर्माले प्रथम स्थान हासिल...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ/ मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले–चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा...

किन गुमनाम छ मुक्तिनाथ नजिकैको झारकोट गाउँ ?

मुस्ताङ/ जिल्लाको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेलमा परेको छ । मुक्तिनाथ मन्दिर नजिकै एउटा वडामा रहेको पुराना रानीपौवा बजार...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ / नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा...

गण्डकी प्रदेश मातहतका ११ अस्पतालमा नयाँ व्यवस्थापन समिति

पोखरा/ गण्डकी प्रदेश सरकारले आफु मातहतका ११ वटा अस्पतालहरुमा नयाँ व्यवस्थापन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भागवण्डाका आधारमा समिति गठनको निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले भदौको पहिलो साता २०७७,...

माथिल्लो मुस्ताङको जनजीवन प्रभावित, माइनस १५ डिग्री सेल्सियससम्म झर्छ तापक्रम

मुस्ताङ/  अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ। दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन...

मुस्ताङमा चिसोको कहर – बालबालिकामा निमोनियाको संक्रमण बढ्यो, अस्पतालमा शय्या अभाव

मुस्ताङ/ हिउँदयाम सुरु भएसँगै बढेको अत्यधिक चिसोका कारण मुस्ताङमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर देखिएको छ । चिसोका कारण यहाँका बालबालिका रुघाखोकी र निमोनियाजस्ता समस्याबाट ग्रसित बनेका छन् । प्रादेशिक अस्पताल जोमसोममा यस्ता बिरामीको चाप...

रास्वपा मुस्ताङ सभापतिमा सुदेश, उपसभापति विष्णु थकाली

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार गरेको छ । कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो । भेलाबाट उपसभापतिमा विष्णु...

धौलागिरीका उत्कृष्ट ४ करदातालाई बागलुङमा सम्मान

बागलुङ / राष्ट्रिय कर दिवस २०८२ को अवसरमा उत्कृष्ट ४ जना करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्क कार्यालय बागलुङले दिवसको अवसरमा धौलागिरी क्षेत्रका चार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । कार्यालयले बागलुङबाट ग्रिन डेभलपमेण्ट...

-->