शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

मुस्ताङ/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । यहाँको पाँच स्थानीय तहका ३९ मतदान केन्द्र तथा मतदानस्थलमध्ये सबैभन्दा कम...

मुस्ताङमा माओवादीका पूर्व अध्यक्ष र एमाले नेतृ कांग्रेस प्रवेश

मुस्ताङ/ मुस्ताङमा साविक नेकपा माओवादी केन्द्रमा पूर्व अध्यक्ष गणेश थकालीसहितका नेताहरू बुधबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । माओवादीका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थकालीसँगै नेकपा एमाले मुस्ताङकी जिल्ला...

मुक्तिनाथबाट भारतकाे दिल्ली अब ३० घण्टामै

म्याग्दी/  मुक्तिनाथ दर्शनका लागि आएका भारतीय नागरिकहरु अब दिल्ली ३० घण्टामै पुग्ने भएका छन् । विश्वकै अग्लो स्थानमा रहेको विष्णु भगवानको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको दिल्लीबाट ३० घण्टामै पुगिने भएपछि पर्यटकहरुका...

हिमालमा चुनाव, सहरमा घरदैलो

पोखरा/कात्तिकको अन्त्यतिर मुस्ताङवासीहरु जिल्ला छाड्छन् । बढ्दो चिसोबाट बच्न तथा व्यापारका लागि उनीहरु पायक पर्ने सहरदेखि भारतसम्म पुग्छन । फागुन सकिएर गर्मी बढ्न थालेपछि मात्रै उनीहरु जिल्ला फर्कन्छन् । अहिले मुस्ताङ हिउँले सेताम्मे छ ।...

मुस्ताङमा हिमपात (फोटो फिचर)

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङमा रातीदेखि हिमपात भएको छ । मुस्ताङको उपल्लो भेगमा राती देखिको हिमपात अहिलेसम्म पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिए । मुस्ताङका पाँच स्थानीय तहमध्ये घरपझोङ, बारागुङ...

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्लाबाहिरका

मुस्ताङ /आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद...

यी हुन् नेकपाबाट गण्डकीका १८ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरु

पोखरा / फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेकपाले काठमाडौंमा उम्मेदवारलाई नै बोलाएर टिकट थमाएको हो । नेकपाले...

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

मुस्ताङ /मुस्ताङ र मनाङमा एकैसाथ दुलर्भ हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन्...

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ/ धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ। यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

-->