सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मुस्ताङमा ५६ प्रतिशत मत खस्यो

मुस्ताङमा ५६ प्रतिशत मत खस्यो


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २१ २०८२, बिहिबार

तस्बिर : हरिकृष्ण गौतम
पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङमा कुल ५६ दशमलब ४५ प्रतिशत मत खसेको छ । ११ हजर ३ सय २८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३ सय ९७ मत खसेको हो ।

३ हजार १ सय ७० महिला, ३ हजार २ सय २६ पुरुष तथा १ जना अन्य मतदाताले मतदान गरे । मुस्ताङमा मौन अवधीको समयमा केही विरोध भएपनि निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->