पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको...
पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षायाममा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आउने लेदोसहितको बाढी (डेब्रिस फ्लो) बाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आज एक सूचना...
पोखरा/ गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था, पोखराको अध्यक्षमा एकराज नेपाली चयन भएका छन् । संस्थाको शनिबार पोखरामा सम्पन्न छैंटौं अधिवेशनले नेपालीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा प्रेम तिमिल्सीना,...
पोखरा/ अविरल वर्षापछि आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा थप क्षती पुर्याएको छ । प्रहरीका अनुसार अन्नपूर्ण–११ छोम्रोङफेदीस्थित घान्द्रुक जलविद्युत हाइड्रोपावरमा छोम्रोङखोलाको बाढीको कारण कामदार बस्दै आएको कोठा, शौचालय, भान्साकोठा र हाईड्रोपावरको विभिन्न सर...
पोखरा/ अविरल वर्षापछि मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुक जाने सडक ठाउँठाउँमा अवरोध भएको छ । बाढीका कारण पर्यटकीयस्थल बिरेठाँटी बजार पनि उच्च जोखिममा पुगेको छ । प्रहरीका अनुसार घान्द्रुक जाने सडक अन्तर्गत बिरेठाँटी...