शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

बाढी प्रभावितलाई हेमजा बोर्डिङको १ लाख

पोखरा/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्र्थापनाका लागि पोखरा–२५, हेमजास्थित हेमजा बोर्डिङ स्कुलले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ । बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने...

ओख्लेमा कहालीलाग्दो दुर्घटना

पोखरा/पोखरा–२८ माझठानकी १५ वर्षीया रुमिका नेपाली बिहान ट्युसन पढ्नका लागि घरबाट निस्किन् । कालिका बोर्डिङ स्कुलमा कक्षा १० मा पढ्ने रुमिकासँगै सुवेच्छा तिवारी, १३ वर्षकी असिम कँडेल, १५ वर्षकी ममता तिवारीसँगै अरु १३ जना...

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?

काठमाडौं / पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार यो अवधिमा...

पोखरा बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

पोखरा / पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की...

पोखरा माझठानामा स्कुल बस दुर्घटना, उद्धार जारी

पोखरा / पोखरा–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिका स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो। जिल्ला...

‘सर्वशक्तिमान्’ गगनको गुट नहुँदा पदाधिकारी बन्ने दौडमा गण्डकीका यी नेता

पोखरा / विशेष महाविधेशनमार्फत संस्थापन बनेको गगन थापा नेतृत्वको नेपाली कांग्रेस अहिले १५औँ महाधिवेशनको माचोमा छ। नेतृत्वबाट किनारीकृत शेरबहादुर देउवाचाहिँ एउटा सानो समूहसहित विशेष महाविधेशन अवैध करार गर्दै अदालतको आदेश पर्खिरहेका छन्  र मंसिरमा...

जनप्रिय माविमा अभिभावक अभिमुखीकरण

पोखरा/जनप्रिय मावि सिमलचौरमा अभिभावकसँग अभिमुखीकरणलाई निरन्तरता दिएको छ । शैक्षिक सत्र सुरु भएसँगै कक्षागत अभिभावकसँग अन्तरक्रिया गर्दै आएको विद्यालयले दसंै तथा तिहार बिदामा गर्नु पर्ने गृहकार्य तथा सुधारबारे छलफल भएको थियो । कार्यक्रममा सहभागी अभिभावकले...

५ सयको सामान किन्दा ४ लाख स्वाहा !

पोखरा/सामाजिक सञ्जाल टिकटकमा ५ सय रुपैयाँको कपडा किन्ने क्रममा ४ लाख रुपैयाँभन्दा बढी ठगी भएको छ । कास्कीकी एक महिलाले सन्ध्या कलेक्सन३५ नामक टिकटक आइडीमा महँगो कपडा ५ सय रुपैयाँमा देखेपछि अर्डर गरेकी थिइन्...

दीर्घकालीन महत्वका निर्णय नगर्न गण्डकी सरकारलाई सर्वोच्चको आदेश

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सरकारबाट एमाले बाहिरिएपछि अल्पमतको सरकार चलाइरहेका पाण्डेलाई सर्वोच्च अदालतले दिर्घकालिन महत्व निर्णय गर्न अंकुश लगाएको हो । सत्ता...

हत्या गरि फरार युवा पक्राउ

पोखरा /  पोखरामा एक वृद्धको हत्या गरि फरार रहेका युवालाई प्रहरीले पक्राउ गरेको छ । यहि असोज १९ गते करिब पौने ७ बजेको समयमा पोखरा महानगरपालिका वडा नम्बर २४ कार्कीको तगारा (ठाउँको नाम) मा...

-->