शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

चन्द्रकान्त पुरस्कार प्रदान

पोखरा/चन्द्रकान्त ढकाल समाजसेवा पुरस्कार तत्कालीन लेखनाथ लायन्स अस्पताललाई सर्वस्व दान गर्ने रेवतीरमण पौडेल र शान्ता पौडेललाई प्रदान गरिएको छ । यो पुरस्कार लक्ष्मी आदर्श माविका पूर्वविद्यार्थी पद्मराज ढकालले आफ्ना बुवाको नाममा स्थापना गरेका हुन्...

जौबारीमा प्रहरी बिट तयार

पोखरा/वडा प्रहरी कार्यालय बगरअन्तर्गत पोखरा–१, सिमपानीस्थित जौबारीमा नवनिर्मित प्रहरी बिटको पक्की भवन हस्तान्तरण गरिएको छ । घटस्थापनाको अवसरमा आइतबार आयोजितसमारोहमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखप्रहरी उपरीक्षक नवीन कार्कीले भवन उद्घाटन गरे । जेनजी प्रदर्शनका क्रममा...

अन्नपूर्ण गाउँपालिकालाई विपद्मा १ करोड

पोखरा/मनसुनजन्य घटनाबात प्रभावित कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् कोषको खर्च विवरण सार्वजानिक गरेको छ । कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मानसमेत गरियो । गाउँपालिकाले विपद्पछि पुनःनिर्माणका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेहरुलाई सम्मान गरेको हो । पालिकाले...

भेट्रान्स फुटसलको सेमीफाइनल र फाइनल आज

पोखरा ÷ पोखरामा जारी ३५ वर्षमाथिको भेट्रान्स फुटसल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । अरुण, मेजमान र बिनय (डिजे) को आयोजनामा आइतबारदेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिक्वाटरफाइनलसंगै क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका हुन्...

पुरानै स्वरुपमा तालवाराही

पोखरा/महाभूकम्पका बेला ३ इन्च दक्षिणतर्फ ढल्किएको तालवाराही मन्दिर भूकम्प आएको ११ वर्षपछि पुनर्निर्माण भएको छ । फेवातालको बीच भागमा रहेको यो मन्दिरको पुनःनिर्माण सकिएपछि आइतबार बिहान क्षमापूजा गरियो । क्षमापूजा सकिएपछि दिउँसोबाटै मन्दिर सर्वसाधारणको दर्शनका...

क्षेत्रीय अस्पतालमा ३५ शैय्याको आइसियु

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षको क्षमता बढाइएको छ । १० शैय्याको सघन उपचार कक्ष (आइसियु) चलाइरहेको अस्पतालमा आइतबारबाट २५ शैय्या थप भएको हो । अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार...

२५ गते नै जमरा राख्ने सजिलो तरिका के छ ?

पोखरा / आज दशैंको पहिलो दिन, घटस्थापना । घटस्थापनाको दिन जमरा राखिन्छ । तर यस वर्ष कतिपयले असोज २५ गते ‘राम्रो दिन’ नभएकाले २६ गते घटस्थापना गर्नुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् । यस्ता अभिव्यक्ति दिनेहरुको...

ड्राइभिङ स्कुलमा शुभकामना

पोखरा/ड्राइभिङ स्कुल संघ कास्कीले शनिबार एक कार्यक्रम आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरेको छ । आउँदै गरेका वडादसैं, तिहार र छठ पर्वको अवसरमा व्यवसायीहरुले आपसमा शुभकामना साटासाट गरेका हुन् । संघका अध्यक्ष चेतभक्त पौडेलको अध्यक्षतमा...

कास्कीकोटमा नवदुर्गा महोत्सव हुने

पोखरा/कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादसैँको अवसर पारी घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो । परापूर्वकालदेखि तान्त्रिक तथा...

सारङ्गीले सुनाउँदै छ भोटेकोशीको व्यथा

२०८३ साल भदौ १० को दिनमा खुसी लग्यो सबको हरे एकै छिनमा सम्मरबहादुर गायकले यस्ता टुक्काहरु मिलाएर भोटेकोशीको कर्खा तयार पारेका छन् ।महाभूकम्पका प्रलय, परदेशीका दुःख, दन्त्यकथाका उतारचढावदेखि गाउँवेंशीका कथा, व्यथा सुनाउने गन्धर्वहरू अचेल निकै कम...

-->